इङ्नामलाई मदन पुरस्कार र थापालाई जगदम्बाश्री सम्मान प्रदान

काठमाण्डाै – यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान आज बुधवार प्रदान गरिएको छ । आयोजक मदन पुरस्कार गुठीले लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बाश्री सम्मान प्रदान गरेको हो । लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरिएको हो । नृत्यशास्त्री थापाले जगदम्बाश्री सम्मान ग्रहण गर्दै आफ्नो कामको मूल्याङ्कन भएकोमा खुसी लागेको बताउनुभयो । त्यस्तै मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमो...

सम्बन्धित सामग्री

मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई, जगदम्बाश्री सम्मान टेकवीर मुखियालाई

काठमाडौं । मदन पुरस्कार गुठीले यस वर्ष मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई र जगदम्बाश्री सम्मान अक्षरलाई कलाको आवारणमार्फत् पाठकसँग जोड्ने टेकबीर मुखियालाई अर्पण गर्ने निर्णय गरेको छ । आइतबार बसेको गुठीको बैठकले स्रष्टालाई मुहारचित्रमार्फत् साहित्यानुरागीहरु माँझ पु-याउन महत्वपूर्ण योगदान दिएका मुखियालाई वर्ष २०७८ सालको जगदम्बाश्री अर्पण गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । यसैगरी […] The post मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई, जगदम्बाश्री सम्मान टेकवीर मुखियालाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जगदम्बाश्री दुर्गा : उदयका सम्पादक, आमाका लेखक

नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा गरेको अनवरत योगदानको सम्मान गर्दै मदन पुरस्कार गुठीले केही समयअघि दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री सम्मान प्रदान गर्ने घोषणा गर्यो । महामारीले बिथोलेको समय छाडेर गुठीले यो सम्मान घटस्थापनाका दिन मदन पुरस्कारसँगै प्रदान गर्दैछ । बनारसमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित दुर्गाप्रसाद ...

जगदम्बाश्री दुर्गा : उदयका सम्पादक, आमाका लेखक

नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा गरेको अनवरत योगदानको सम्मान गर्दै मदन पुरस्कार गुठीले केही समयअघि दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्री सम्मान प्रदान गर्ने घोषणा गर्यो । महामारीले बिथोलेको समय छाडेर गुठीले यो सम्मान घटस्थापनाका दिन मदन पुरस्कारसँगै प्रदान गर्दैछ । बनारसमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा समर्पित दुर्गाप्रसाद ...

इङ्नामलाई मदन, थापालाई जगदम्बाश्री

लेखक भगिराज इङ्नामले मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापाले जगदम्बाश्री सम्मान पाएका छन् । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले बुधबार पाटनढोकामा आयोजित कार्यक्रममा दुवै स्रष्टालाई पुरस्कार र सम्मान हस्तान्तरण गरेका हुन् ।

मदन पुरस्कार समारोह पहिलोपल्ट अनलाइनबाट

२ कात्तिक, काठमाडौं  । मदन पुरस्कार गुठीले प्रत्येक वर्ष आयोजना गर्ने मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान अर्पण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न भएको छ । गुठीले कोरोना महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत समारोह प्रत्यक्ष प्रसारण गरेको हो …

कँडेललाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री, हेर्नुहोस् १६ फोटा

ललितपुर: नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार यस वर्ष (२०७३) का लागि कवि घनश्याम कँडेल र जगदम्बाश्री सम्मान कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिएको छ। पुरस्कृत र सम्मानित दुवै स्रष्टालाई सम्मानपत्रका साथै जनही नगद दुई लाख रुपैयाँ प्रदान गरिएको छ। मदन पुरस्कार र जगदम्बाश्री सम्मान शुक्रबार...