नुवाकोट– नुवाकोटका दुई वटा वडामा स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ । दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न पार्टीले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर–१ मा दलित महिला पदमा उम्मेदवारी नपरेको दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत […]