धनकुटामा उम्मेदवारी दलित शून्य, महिला न्यून

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा दलितको उम्मेदवारी शून्य छ भने महिलाको उम्मेदवारी न्यून छ। एक प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सात जनाको उम्मेदवारी दर्ता हुँदा न महिलाको उम्मेदवारी प¥यो न त दलितको। त्यस्तै प्रदेश सभाका दुई जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको उम्मेदवारी प¥यो भने दलित उम्मेदवार भएनन्।

सम्बन्धित सामग्री

३६ वडामा दलित महिला सदस्य खाली

कर्णालीका ३६ वडा दलित महिला सदस्य शून्य भएको छ। ७९ स्थानीय तहका ७१८ वडा मध्ये हुम्ला, मुगु, जुम्ला र डोल्पाका ३६ वडामा दलित महिला सदस्यको उम्मेदवारी नपरेको निर्वाचन आयोगले जनाएको छ।...

१४९ दलित महिला सदस्यमा उम्मेदवारी नै परेन

काठमाडौँ – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १४९ दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका अुनसार देशभर कुल ६ हजार ७४३ दलित महिला सदस्य उम्मेदवार हुनुपर्नेमा १४९ पदमा उम्मेदवारी नै नपरेको हो।

१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

काठमाडौँ,१९ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो । रासस

१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

दुई दलित महिला सदस्य निर्विरोध

काठमाडौँ,१८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएकी रिपुकुमारी निर्विरोध निर्वाचित भएकी छिन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम दलित महिला सदस्यमा रिपुकुमारी निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उक्त वडाको दलित महिला सदस्य […]

जनकपुरधाममा कांग्रेसका दलित महिला सदस्य निर्विरोध निर्वाचित

१८ वैशाख, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी एक महिला निर्विरोध निर्वाचित भएकी छन् । उपमहानगरपालिकाको वडा नम्बर ५ मा दलित महिला सदस्य पदमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी रिपु कुमारी निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । यो वडामा दलित महिला सदस्यमा रिपुको एकल उम्मेदवारी परेकाले उनलाई निर्वाचन […]

नुवाकोटका दुई वडामा दलित महिलाको उम्मेदवारी नै परेन

नुवाकोट– नुवाकोटका दुई वटा वडामा स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ । दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न पार्टीले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर–१ मा दलित महिला पदमा उम्मेदवारी नपरेको दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत […]

हुम्लाका ७ वडामा दलित सदस्यको उम्मेदवारी परेन

आसन्न स्थानीय तहको निर्वाचनमा हुम्लाका ७ वडामा दलित महिला सदस्यको उम्मेदवारी नै परेन। नाम्खा गाउँपालिकाको १ देखि ६ वडासम्म र चंखेली गाउँपालिकाको ५ नं वडामा दलित सदस्यबाट उम्मेदवारी नै नपरेको...

महानगरकै वडाहरूमा परेन दलित महिलाको उम्मेदवारी

ललितपुर महानगरपालिकासहित ललितपुर जिल्लाका विभिन्न स्थानीय तहमा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको पाइएको छ।...