महानगरकै वडाहरूमा परेन दलित महिलाको उम्मेदवारी

ललितपुर महानगरपालिकासहित ललितपुर जिल्लाका विभिन्न स्थानीय तहमा दलित महिला सदस्यका लागि उम्मेदवारी नै नपरेको पाइएको छ।...

सम्बन्धित सामग्री

धनकुटामा उम्मेदवारी दलित शून्य, महिला न्यून

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा दलितको उम्मेदवारी शून्य छ भने महिलाको उम्मेदवारी न्यून छ। एक प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सात जनाको उम्मेदवारी दर्ता हुँदा न महिलाको उम्मेदवारी प¥यो न त दलितको। त्यस्तै प्रदेश सभाका दुई जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको उम्मेदवारी प¥यो भने दलित उम्मेदवार भएनन्।

धनकुटाका उम्मेदवार : महिला न्यून, दलित शून्य

धनकुटा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि धनकुटामा दलितको उम्मेदवार शुन्य र महिलाको उम्मेदवार न्यून रहेको छ। धनकुटामा एक प्रतिनिधि सभा सदस्यका लागि ७ जनाको उम्मेदवारी दर्ता हुँदा महिलाको उम्मेदवारी नै परेको छैन। प्रदेशसभाको २ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा १ जना महिलाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. ख मा नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्

नुवाकोटका दुई वडामा दलित महिलाको उम्मेदवारी नै परेन

नुवाकोट– नुवाकोटका दुई वटा वडामा स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ । दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विभिन्न पार्टीले उम्मेदवारी दर्ता गराए पनि दुप्चेश्वर–१ मा दलित महिला पदमा उम्मेदवारी नपरेको दुप्चेश्वर गाउँपालिका निर्वाचन अधिकृत […]

हुम्लाका ७ वडामा दलित महिलाको उम्मेदवारी शून्य

१३ वैशाख, हुम्ला । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा हुम्ला जिल्लाको दुई पालिकाका ७ वडामा दलित महिला सदस्यका लागि मनोनयन नपरेको पाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार नाम्खा गाउँपालिका १-६ वडा र चंखेली गाउँपालिका वडा नम्बर ५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हो ।  ७ गाउँपालिका रहेको हुम्लामा ४४ वटा […]

वीरगञ्ज महानगरमा १५४ जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी

वीरगञ्ज महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १५४ जना जनप्रतिनिधिका लागि ९१० जनाको उम्मेदवारी दर्ता भएको छ । मंगलबार राति करिव १२ बजेसम्म भएको उम्मेदवारी दर्तामा महानगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य र दलित सदस्यमा गरेर ९१० जनाको उम्मेदवारी दर्ता भएको सहायक निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।महानगर प्रमुखका लागि ३० जना, उपप्रमुखमा १० जना, वडाध्यक्षमा २०२ जना पुरुष र ५ जना महिलाको उम्मेदवारी दर्ता भएको छ । साथै खुला सदस्यमा ३ जना महिलासहित ३५१ जना, महिला सदस्यमा १७१