काठमाडौँ । मंकीपक्सको आशङ्कामा निगरानीमा रहेका एक युवकमा कुष्ठरोग पुष्टि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले मंकीपक्सको आशङ्कामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको बताएकी हुन् । आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको […]