मंकीपक्स भनिएका बिरामीमा कुष्ठरोग पुष्टि

काठमाडौं । मंकीपक्सको शंका गरिएका व्यक्तिमा परीक्षणपछि कुष्ठरोग भएको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भएको परीक्षणमा उनमा कुष्ठरोग भएको पुष्टि भएको हो । मन्त्रालयले सबैलाई सचेत रहन भने आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

‘नेपालमा मंकिपक्स भित्रिएको छैन, आत्तिनु पर्दैन’

काठमाडौँ – पछिल्लो समय नेपालमा मंकीपक्स भाइरस भित्रिएको आशंका गरिएको छ । मंकिक्स आशंका गरिएका एक व्यक्ति टेकुस्थित सरुवा रोग अस्पतालमा भर्ना भएपछि मंकिपक्स भित्रिएको आशंका गरिएको हो । यद्यपी रसुवाका २६ वर्षिय ती व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ । यसले तत्काल नेपालमा मंकीपक्स नदेखिएको जनाइएको छ । तत्काल पुष्टि नभएपनि नेपालमा मंकिपक्सको जोखिम लगायतका […]

मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले ती व्यक्तिमा मंकीपक्स नभई कुष्ठरोग भेटिएको पुष्टि गरिन्।

मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले ती व्यक्तिमा मंकीपक्स नभई कुष्ठरोग भेटिएको पुष्टि गरिन्।

मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौँ। नेपालमा मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ। दुबईबाट नेपाल आएका व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण नभई कुष्ठरोग भएको पुष्टि भएको हो। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासका अनुसार उक्त व्यक्तिमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग पुष्टि भएको हो।

दुबईबाट आएका युवकमा मंकिपक्स नभएको पुष्टि, परीक्षणबाट कुष्ठरोग प्रमाणित

काठमाडौं : दुबईबाट आएका युवकमा मंकिपक्स भाइरस नभएको पुष्टि भएको छ।ती युवकको स्वास्थ्य परीक्षणका क्रममा कुष्ठरोगको किटाणु भेटिएका अस्पतालका प्रवक्ता डा. किजन महर्जनले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार कुष्ठरोगको पुष्टि भएसँगै मंकिपक्स भाइरस नरहेको पुष्टि भएको हो।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो। हिजो दुबईबाट नेपाल आएका रसुवाका २६ वर्षीय पुरुषमा मंकिपक्सको

मंकीपक्सको आशंका गरिएका व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौँ – दुबईबाट नेपाल आएका व्यक्तिमा मंकीपक्स भाइरसको संक्रमण नभएको पुष्टि भएको छ। उक्त व्यक्तिमा मंकीपक्सको संक्रमण नभई कुष्ठरोग पुष्टि भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमनलाल दासले बताए। ‘मंकीपक्ससँग मिल्दा जुल्दा लक्षण भएपछि उहाँलाई अव्जरबेसनमा राखिएको थियो। तर मंकीपक्स नभएर कुष्ठरोग पुष्टि भएको छ’, उनले भने, ‘उहाँलाई एक महिनादेखि […]