मंकिपक्स आशंका गरिएको व्यक्तिमा कुष्ठरोग पुष्टि

काठमाडौं : स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा कुष्ठरोग पुष्टि भएको जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ ठाउँमा स्लिट स्किन स्मियर परीक्षण गर्दा आँखा र कानको ६ वटा नमुनामा कुष्ठरोग भेटिएको जनाएको हो। कुष्ठरोग पुष्टि हुनेमा २६ वर्षीय पुरुष रहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको…

सम्बन्धित सामग्री

‘नेपालमा मंकिपक्स भित्रिएको छैन, आत्तिनु पर्दैन’

काठमाडौँ – पछिल्लो समय नेपालमा मंकीपक्स भाइरस भित्रिएको आशंका गरिएको छ । मंकिक्स आशंका गरिएका एक व्यक्ति टेकुस्थित सरुवा रोग अस्पतालमा भर्ना भएपछि मंकिपक्स भित्रिएको आशंका गरिएको हो । यद्यपी रसुवाका २६ वर्षिय ती व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ । यसले तत्काल नेपालमा मंकीपक्स नदेखिएको जनाइएको छ । तत्काल पुष्टि नभएपनि नेपालमा मंकिपक्सको जोखिम लगायतका […]

मंकिपक्स आशंका गरिएको व्यक्तिमा कुष्ठरोग भएको पुष्टि

असार २ गते बिहिबार एक २६ वर्षीय पुरुषलाई मंकिपक्स भाइरसको शंकामा विशेष परामर्शका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र(टेकु) पठाइएको थियो। आज शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा बिरामीको आँखा र कानको ६ वटा नमुनामा कुष्ट रोगको पुष्टि भएको जनाएको हो ।

दुबईबाट आएका युवकमा मंकिपक्स नभएको पुष्टि, परीक्षणबाट कुष्ठरोग प्रमाणित

काठमाडौं : दुबईबाट आएका युवकमा मंकिपक्स भाइरस नभएको पुष्टि भएको छ।ती युवकको स्वास्थ्य परीक्षणका क्रममा कुष्ठरोगको किटाणु भेटिएका अस्पतालका प्रवक्ता डा. किजन महर्जनले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार कुष्ठरोगको पुष्टि भएसँगै मंकिपक्स भाइरस नरहेको पुष्टि भएको हो।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल भित्रिएका एक युवकलाई ‘मंकीपक्स’ भाइरसको आशंका गरेर सरुवा रोग अस्पताल टेकुमा पठाएको थियो। हिजो दुबईबाट नेपाल आएका रसुवाका २६ वर्षीय पुरुषमा मंकिपक्सको