फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकको टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा फिल्मका मुख्य अभिनेता सैफ अली खान र ऋतिक रोशन बिचको झगडा, लडाइँ र टकरावलाई देख्न सकिन्छ।
टिजरमा ऋतिक रोशन भिलेनको भूमिकामा छन् भने सैफ अली प्रहरीको भूमिकामा। सैफले ऋतिकसँग सोधपुछ गरिरहेको टिजरमा देख्न सकिन्छ। जसकारण पनि फिल्ममा ऋतिक र सैफको अन-स्क्रिन झगडा हेर्न पाइनेछ।…