काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा पुगेको हो । आइतबार १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा पुगेको छ । आइतबार ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच […]