सेयर बजार निरन्तर ओरालो : कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो लागेको छ । कारोबारको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेप्से पछिल्ला कारोबार दिन सोमबार, मंगलबार र बुधबार भने निरन्तर घट्दै गएको हो। आज १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ४५.४२ अंकले ओरालो लागेको थियो। सो दिन कूल २ अर्ब ८१ करोड […]

सम्बन्धित सामग्री

नेप्सेमा ३३.९७ अंकको गिरावट, कारोबार रकम एक अर्ब ६० करोड

२ असोज, काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से ३३.९७ अंकले घटेर १८७६.४१ को बिन्दूमा आइपुगेको छ । कारोबारमा आएका २२९ कम्पनीमध्ये १८० कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । ८ कम्पनीको सेयर मात्रै बढेको छ । घटेको बजारमा पनि कारोबार रकम भने डेढ अर्ब हारहारी रह्यो । आइतबार ६२ लाख ९६ हजार ४४५ कित्ता […]

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने ह्वात्तै बढ्यो

२० असार, काठमाडौं । शेयर बजारमा आज झिनो अंकको गिरावट आएको छ । सोमबार दिनभर बढेको सेयर बजार अन्तिममा भने ओरालो लागेको हो । नेप्से परिसुचक ९.७५ अंकले घटेर सोमबार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ । आइतबार नेप्से ५७.६१ अंकले बढेर २ हजार ८६ दशमलब ३८ विन्दुमा पुगेर बन्द भएको थियो । त्यस्तै, आज शेयर […]

सेयर बजारको ओरालो यात्रा कायम

काठमाडौँ । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रह्यो । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ । मंगलबार ३६.०७ अंकले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर […]

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम सुस्त

सेयर बजार घट्दो क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सो दिन नेप्से परिसूचक १५ दशमलव शून्य २ अंकले घटेर दुई हजार तीन सय ७० बिन्दुमा आइपुगेको छ । साताको पहिलो दिन...

सेयर बजार घट्नेक्रम रोकिएन, परिसूचक २३८५ विन्दुमा

काठमाडौँ- सेयर बजार मंगलबार ३४ दशमलब ७९ अंकको ओरालो लागेसँगै २३८५ दशमलब ०१ अंकमा अएर बन्द भएको छ । घट्ने क्रम जारी रहँदा कारोबार रकम भने ड्राइ भएको छ । यस दिन २३७ कम्पनीको ३७ लाख ८३ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५२ करोड रुपैयाँ भएको छ । यसरी […]

नेप्से १४ अंकले गिरावट, कारोबार रकम दुई अर्बभन्दा कम

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि करिव १५ अंकले गिरावट आएको छ।पछिल्लो पाँच दिनदेखि लगाताररुपमा ओरालो लागेको नेप्से मंगलबार पनि घटेको हो। आज नेप्से १४.२६ अंकले घटेर २ हजार...

साताको सेयर बजार– परिसूचक २० अंकले बढ्यो, कारोबार रकम खुम्चियो

विगत केही सातादेखि निरन्तर ओरालो लाग्दै २५ सय अंकभन्दा तलसम्म आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न थालेको छ । यो साता नेप्से परिसूचक २० अंकले उकालो लागेको हो । साताको ४ कारोबार दिन नै खुलेको सेयर बजार २० अंकले बढेसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको छ । गतसाता नेप्से सूचक २५ सय ४७ अंकबाट कारोबार सुरू भएको थियो ।पाँच कारोबार  दिनमध्ये दुई कारोबार दिनमा भने बजार घटेको थियो । यस्तै, बाँकी दुई कारोबार दिनमा परिसूचक बढेर बन्द हुँदा समग्रमा बजार २० अंकले बढेको हो । बजार २० अंकले बढेपनि यो

सेयर बजार लगातार ओरालाे, सबै उपसमूह राताम्य

काठमाडौं : साताको चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७ सय ७६.६१ विन्दुमा झरेको छ।यो साताको सुरुवातदेखि नै नेप्सेले ओरालो यात्रा तय गरिरहेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ को विन्दुमा ओर्लेको छ।कारोबार रकम सवा ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ।लगानी समूह २.१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२४ प्रतिशत, व्य

नेप्से परिसूचक ३७ अंकले घट्यो, कारोबार झनै खुम्चियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३७.८७ अंकले घटेको छ । आज साताको अन्तिम कारोबार दिन बजार घटेरै बन्द भएको हो । परिसूचक घटेको दिन कारोबार रकम पनि खुम्चिएको छ । यसअघि, मंगलबार सेयर बजारमा ६ प्रतिशतको वृद्धि आएको थियो । त्यसबाहेक, यो साताभरी नै सेयर बजार परिसूचक ओरालो लागेको छ । यसक्रममा आइतबार ८८ अंक, सोमबार ७९ अंक र बुधबार ४ अंकले घटेको थियो । यसबाहेक, मंगलबार नेप्सेमा १३७ अंकको सुधार आएको थियो ।यसक्रममा आज दुई अर्ब ३० करोड रुपैयाँ बराबरको ५३ लाख रुपैयाँको कारोबार भएको छ । यो हिजो बुधबारको भन

सेयर बजारमा २१ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ– साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार २१.५१ अंकले ओरालो लागेर नेप्से परिसूचक २ हजार ६२९.९७ सिमित भएको छ। सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ। आज ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८ करोड ९३ लाख ७ हजार १३३ रुपैयाँमा कारोबार भएको छ। सोमबार […]