काठमाडौँ– सिटिजन्स बैंकले एक मध्यमिक विद्यालय र एक सेवाश्रमलाई सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ८ लमजुङमा अवस्थित श्री वीर भक्ति मध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री प्रदान गरेको हो। बैंकको यस […]
काठमाडाैँ- महालक्ष्मी विकास बैंकले एक विद्यालय, एक समाज र एक धार्मिक संघलाई आर्थिक सहयोग गरेको छ। बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरेको हो। विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ। न्यूरोड शाखाका प्रमुख […]
काठमाडौं । सामाजिक संस्था रत्नेचौर सेवा समाज काठमाडौंले दुई बिपन्नलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । अध्यक्ष पदमबहादुर महतसहितको पदाधिकारी टोलीले अस्पतालमा पुगेर बिरामीलाई सहयोग दिएका हुन् । बेनी नगरपालिका-१ रत्नेचौरस्थित पञ्चासे मुरीका ६० वर्षिय अम्मरबहादुर सार्कीले काठमाडौंको शहीद गंगालाल हृदयरोग केन्द्रमा मुटुको उपचार गराइरहेका छन् । केही सातादेखि उनी अस्पतालमै उपचाररत छन् […]
नव निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सुनील शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका ९ स्थित राम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । चुनावका बेला गरेको बाचा पुरा गर्दै डा.शर्माले आफू निर्वाचित भएपछि व्यक्तिगत रुपमा विद्यार्थीलाई सहयोग गर्नुका साथै विद्यालयका तीनवटा कक्षा कोठामा कार्पेट पनि बिच्छाइदिएका हुन् ।सांसद शर्माले व्यक्तिगत तवरबाट विद्यार्थी र विद्यालयलाई करिब तीन लाख मूल्य बराबरको सहयोग प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दिलकुमार श्रेष्ठले ब
काठमाडौं, २६ साउन । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुलाई २ लाख ५० हजार सहयोग गरेको छ । आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुको निशुल्क रुपमा उपचार गर्दै आएको इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । सोही क्रममा आइएमई […]
प्रकाश सपुतको चर्चित पछिल्लो गीत ‘पिर’ को टिमले सिर्जनशील समाज नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । निकै चर्चित बनेको उक्त गीतबाट भएको आम्दानीको केही हिस्सा आर्थिक सहयोगस्वरुप सिर्जनशील समाज नेपाललाई प्रदान गरिएको हो ।बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रकाश सपुतले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सहयोगबापत प्रदान गरिएको रकम भने खुलाइएन । सिर्जनशील समाज नेपालले ४७ जना द्वन्द्व पीडित बालबालिकालाई संरक्षण गर्दै आएको पनि सो अवसरमा जानकारी दिइयो ।गायक प्रकाश सपुतल
पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षक, पूर्व तथा हालका खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्व च्याम्पियन बिकास श्रेष्ठले ललितपुर, बिष्टछापमा बसोबास गर्दै आइरहेकी राणालाई प्रदान गरेको हो ।ब्याडमिन्टनकी पूर्व प्रशिक्षक तथा पूर्व राष्ट्रिय च
असोज ६, काठमाडौ । सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौ महानगरपालिका कमलादीस्थित उक्त क्लबलाई रू. ४ लाख ९७ हजार २०० आर्थिक सहयोग मंगलवार प्रदान गरेको हो ।
उक्त रकम बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्ता क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् । बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्ने बताइएको छ ।
यसका साथै विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवर्द्धन गरी महिला हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ ।
समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाविरुद्धमा आवाज उठाउनेलगायत महिलाको हक अधिकारका लागि कार्यहरु गर्दै आइरहेको संस्था जोन्ता क्लबलाई बैंकले पुयाएको यस सहयोगबाट महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
काठमाडौँ– समाजसेवी सुवोधप्रसाद प्रधानले डेढ वर्षीया स्मृति सुनारको स्वास्थ्योपचारका लागि रु ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् । मिर्गौलामा समस्या भई कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको अभिभावक काठमाडौँ महानगरपालिका –१३ टङ्केश्वर निवासी धने र गीतालाई समाजसेवी प्रधानले उक्त रकम प्रदान गरेका हुन् । अहिले उपचारका क्रममा रहेकी बालिकाको मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि आर्थिक […]
पूर्वसूचना तथा सञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले ताप्लेजुङको दोभानका आगलागी प्रभावित परिवारलाई सहयोग प्रदान गरेका छन् ।
आज आगलागी क्षेत्रको निरीक्षणपछि आफ्नो पहलमा सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकमा सङ्कलित रु छ लाख नगद आगलागी प्रभावित परिवारलाई प्रदान गरेका हुन् । उनले मेरिङदेन गाउँपालिकामार्फत वितरण हुने गरी उक्त गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङलाई उक्त सहयोग रकम हस्तान्तरण गरे।
राहत वितरण कार्यक्रममा सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण जिसी लगायतको उपस्थिति थियो ।
यसैबीच आग...