काठमाडौं, २६ साउन । नेपाल क्यान्सर हस्पिटल ललितपुरले कमजोर आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुलाई २ लाख ५० हजार सहयोग गरेको छ । आर्थिक स्थिति भएका क्यान्सर बिरामीहरुको निशुल्क रुपमा उपचार गर्दै आएको इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ५० रुपैयाँ नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । सोही क्रममा आइएमई […]