वायुसेवा निगमको उडान पुनःसञ्चालन

काठमाडौँ – बिमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को नियमित उडान पुनःसञ्चालन भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि आज बिहानदेखि अवरुद्ध उडान भर्खरै सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल […]

सम्बन्धित सामग्री

मन्त्री किरातीद्वारा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको छड्के अनुगमन

काठमाडौं, १ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुको छड्के अनुगमन गरेका छन् । छड्के अनुगमनपछि मन्त्री किरातीले यात्रुहरुलाई सफा र राम्रो सेवा प्रदान नगरे आउनेदिनमा सम्बन्धित प्रमुखलाई विभागीय कारबाही गरिने चेतावनी दिएका छन् । ‘वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरुलाई छड्के अनुगमन गरिएकोछ । यात्रुहरुलाई […]

अवरुद्ध वायुसेवा निगमको उडान पुनःसञ्चालन

विमान परिचारिका ‘क्याबिन क्रु’ को आन्दोलनका कारण अवरुद्ध नेपाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित उडान पुनःसञ्चालन भएको छ ।      दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि आज बिहानदेखि अवरुद्ध उडान भर्खरै सुरु भएको निगमले जनाएको छ । निगम व्यवस्थापन र क्याबिन क्रु सङ्घबीच दिनभर छलफल गरेर सहमति भएसँगै उडान पुनःसञ्चालनमा आएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार बुधबार बिहान निर्ध

निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति

काठमाडौं, मंसिर ४ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न आनाकानी गरेपछि प्राधिकरणले काठमाडौँ–दिल्ली उडान कटौती गरेको थियो । निगमको मुुख्य आम्दानी हुने सेक्टरमध्येको रुट दिल्लीमा उडान कटौती भएपछि भारतीय हवाई कम्पनी भिस्तरा एयरले थप […]

निगमको उडान कटौती गरेर भारतीयलाई अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्ली उडान तालिका कटौती गरेर भारतीय हवाई कम्पनीलाई दिएको छ । निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न आनाकानी गरेपछि प्राधिकरणले काठमाडौँ–दिल्ली उडान कटौती गरेको थियो ।निगमको मुुख्य आम्दानी हुने सेक्टरमध्येको रुट दिल्लीमा उडान कटौती भएपछि भारतीय हवाई कम्पनी भिस्तरा एयरले थप उडान अनुमति पाएको छ ।यसअघि  दिल्ली–काठमाडौँ  दैनिक  एक उडान भर्दै आएको भिस्तरा एयरलाई प्राधिकरणले आउन

निगमको आन्तरिक उडान ठप्प

१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]

नेपाल वायुसेवा निगमको दिल्ली उडान आज पनि रोकियो

काठमाण्डाै - नेपाल वायुसेवा निगमको बिहानको दिल्ली उडान आज पनि रोकिएको छ । बिहान ८ बजे नै उडान भर्ने भनिए पनि रोकिँदा १ सय ५० जना यात्रु रोकिएका छन् । तर १ सय ५० जनालाई हिजो नै खबर गरेकाले विमानस्थलमा हिजो जस्तो नाराबाजी छैन । हिजो पनि उडान रोकिँदा २ सय ७४ यात्रु दिल्ली जान पाएका थिएनन् । रोकिएका यात्रुलाई दिल्ली उडान गर्ने अरु एअरलाइन्स र निगमकै जहाजमार्फत पठाउने तयारी छ । तर उडान कम, यात्रु धेरै हुँदा समस्या भएको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काको भनाइ छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेक...

गौतमबुद्ध विमानस्थलमा निगमको वाइडबडी विमानले परीक्षण उडान गर्ने

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ। वायुसेवा निगमको ३३० एयरबसले बिहीबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको नेतृत्वमा मन्त्रालयको टोली आउने उनले जानकारी दिए। विमानमा २६० जना […]

इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल वायुसेवा निगमको परीक्षण उडान

मंगलबारे– इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ। निगमले काठमाडौँबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरिएको हो। फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल पनि भएको छ। काठमाडौँदेखि इलामका लागि भएको पहिलो उडान सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर विनायक भट्टराईले बताए। […]

निगमको टिकटबाटै विभिन्न गन्तब्यमा उडान भर्न सकिने

नेपाल वायुसेवा निगमले उडान भर्ने गन्तव्य भएर जाने अन्य गन्तव्यमा यात्रुका लागि पनि टिकट सहजीकरण गर्ने भएको छ ।निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्विपक्षीय (स्पेशल प्रोरेट एग्रीमेन्ट) सम्झौताहरु सम्पन्न भएसँगै निगमको सिधा उडान नहुने गन्तव्यमा पनि यात्रुले उठान भर्ने पाउने भएका हुन् । “निगमले उडान भर्ने गन्तव्यमा टिकटको सहजिकरण गरेर यात्रुलाई हामी गन्तव्यसम्म पु¥याउछौं” निगमका […]