नेपाल वायुसेवा निगमले उडान भर्ने गन्तव्य भएर जाने अन्य गन्तव्यमा यात्रुका लागि पनि टिकट सहजीकरण गर्ने भएको छ ।निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्विपक्षीय (स्पेशल प्रोरेट एग्रीमेन्ट) सम्झौताहरु सम्पन्न भएसँगै निगमको सिधा उडान नहुने गन्तव्यमा पनि यात्रुले उठान भर्ने पाउने भएका हुन् । “निगमले उडान भर्ने गन्तव्यमा टिकटको सहजिकरण गरेर यात्रुलाई हामी गन्तव्यसम्म पु¥याउछौं” निगमका […]