काठमाडौं : पटक-पटक व्यवस्थापनमा चुक्दा उडान तालिका नै प्रभावित हुने गरेको नेपाल वायुसेवा निगमको एउटा जहाज दुबईमा ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको छ।
निगमको एयरबस-३२० मा प्राविधिक समस्या आएपछि आइतवारदेखि दुबईमा ग्राउण्डेड छ। यो जहाज ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त बनेको हो। निगमसँग जहाज हुँदा पनि सही व्यवस्थापन नहुँदा…