मंगलबारे– इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ। निगमले काठमाडौँबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरिएको हो। फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल पनि भएको छ। काठमाडौँदेखि इलामका लागि भएको पहिलो उडान सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर विनायक भट्टराईले बताए। […]