पर्वत : नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई जवाफ फर्काउँदै लिपुलेक र लिम्पियाधुरा वार्ताकै माध्यमबाट फिर्ता ल्याउने बताएका छन्।सोमबार कास्कीको पोखरामा नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताका माध्यमबाट मात्रै फिर्ता ल्याउन सम्भव रहेको बताएका हुन्।आफूले प्रधानमन्त्री देउवालाई दार्चुलामा गएर जमिन फिर्ता ल्याउन भनेकोमा देउवाले बन्दुक लिएर सिमानामा जान भनेको भन्दै उनले माओवादीको सङ्गत