कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भैरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भोग चलनमा ल्याउने पहल भैरहेको बताएकी छन् । मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । यी भूमीहरु नेपालको हो भन्नेमा आशंका नर्गन सांसदहरुलाई मन्त्री श्रेष्ठको आग्रह छ ।

सम्बन्धित सामग्री

कालापानी, लिपुलेक र लिम्पियाधुरा भोगचलनमा ल्याउन पहल भइरहेको छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकमा उठेका प्रश्नको जवाफ दिँदै आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गर्ने उनले जानकारी दिइन् ।