धनगढी – एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने घोषणा गरेका छन्। उनले शुक्रबार दार्चुला सदरमुकाम खलंगाबाट मंसिर ४ गते हुने चुनावका लागि अभियानको थालनी गर्दै गुमेको तीन क्षेत्र फिर्ता ल्याएरै छाड्ने दाबी गरेका हुन्। ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गरे। ‘नेपालले एक इञ्च […]