रुसी सेनाको हवाई आक्रमणबाट युक्रेनी अभिनेत्री ओक्सानाको मृत्यु

काठमाडौं । रुसी सेनाले रकेट किभमा आक्रमण गर्दा युक्रेनी अभिनेत्री ओक्साना श्वेत्सको मृत्यु भएको छ । थिएटरमा लामो समयदेखि काम गर्दै आईरहेकी ओक्सानाको हवाई आक्रमणमा मृत्यु भएको योंग थिएटर कम्युनिटीले फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ । गत २४ फेब्रुअरीबाट सुरु भएको यो युद्धमा सैनिकसँगै सर्वसाधारण पनि निशाना बनिरहेका छन् । युक्रेनीहरूले बढी संख्यामा ज्यान गुमाएका […]

सम्बन्धित सामग्री

रुसी–युक्रेनी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजनिक गर्न माग

काठमाडौं : नेकपा(एमाले)का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रश्तुत गर्न सरकारसँग माग गरेका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गरेका हुन्। उनले रुसी सेनामा कति युवाहरु पुगेका छन्? कतिको मृत्यु भयो? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रूपमा जानकारी दिनुपर्ने बताए।विवरण संसदमा अविलम्ब प्रश्तुत गर्न माग गरे। उनले युक्रेन

२० हजार रुसी सेनाको मृत्यु भएको युक्रेनी राष्ट्रपतिको दाबी

३ वैशाख, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा रुसी सेनाको ठूलो क्षती भएको बताएका छन् । जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारीलाई मान्ने हो भने युद्धमा १९ हजारदेखि २० हजार रुसी सेनाको मृत्यु भएको छ । तर, मस्कोले भने १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक राखेको छ । यस्तै युद्धमा २५०० देखि तीन हजार युक्रेनी […]

रुसको दाबी : युक्रेनी हमलामा २० सर्वसाधारणको मृत्यु

काठमाडौं । युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरूको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक विखण्डनकारीको पकड रहेको क्षेत्र हो । युक्रेनी हमलामा बालबालिकासहित अन्य […]

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारको मृत्यु : रुस

युक्रेनी सेनाको मिसाइल प्रहारमा २० सर्वसाधारणको मृत्यु भएको रुसी सेनाले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका प्रवत्ता जनरल इगोर कोनासेन्कोभले पूर्वी सहर दोनेत्सेको मध्यभागमा युक्रेनी सेनाले सोभियत  निर्मित टोच्का यु मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको दाबी गरे । दोनेत्सक रुसी समर्थक बिखन्डनकारीको पकड रहेको क्षेत्र हो ।युक्रेनी हमलामा बालबालिकासहित अन्य २८ सर्वसाधारण गम्भीर घाइते भएको जनरल कोनासेन्कोभले बताएका छन् । युक्रेनी फौजको नियन्त्रणमा रहेको उत्तरपश्चिम क्षेत्रबाट दोनेत्सकमा &nb

रुसी आक्रमणमा नौ युक्रेनीको मृत्यु, ५७ घाइते

युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौजनाको मृत्यु भएको छ। रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अन्य ५७ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका...

रुसी गोलाबारीमा परी चर्चित युक्रेनी अभिनेताको मृत्यु

काठमाडौं– युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृत्यु भएको छ । राजधानी किभ नजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् । रुसले युक्रेनमाथि आक्रमण थालेयता ३३ वर्षे ली युक्रेनी ‘भूमि रक्षा दल’ मा भर्ना भई युद्धमोर्चामा खटिएका थिए । विभिन्न फिल्ममा अभिनय […]

रुसी हमलामा कम्तीमा १ सय २ युक्रेनी सर्वसाधारणको ज्यान गुम्यो

पूर्वी युक्रेनी सहर कारकिभमा रुसी गोलाबारीमा दर्जनौं सर्वसाधारणको मृत्यु हुनुका साथै सयौं घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्। किभका आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन हेराश्चेन्कोले फेसबुकमा लेखेका छन्, ‘मस्कोको सेनाले आवासीय क्षेत्रहरूमा ग्रान्ड मिसाइलले बमबारी गरेको थियो र यसबाट दर्जनौं मारिएका छन् र सयौं घाइते भएका छन। सारा संसारले यो त्रास देख्नुपर्छ!’ हालसम्म कति सर्वसाधारण मारिएका […]

‘रुसी आक्रमणमा ४० युक्रेनी सेना र १० सर्वसाधारण मारिए’

युक्रेनमा रुसको हमलाको बीचमा त्यहाँका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशलाई  जानकारी दिँदै रुसी सेनाको आक्रमणबाट हालसम्म ४० भन्दा बढी युक्रेनी सैनिकको र १० सर्वसाधारणको  मृत्यु भएको जानकारी दिएका छन् । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ लड्ने बताएका छन् । युक्रेनमा दोस्रो मिसाइल आक्रमण  जानकारी दिँदै युक्रेनी अधिकारीहरूले भने यो दोस्रो […]