‘रुसी आक्रमणमा ४० युक्रेनी सेना र १० सर्वसाधारण मारिए’

  युक्रेनमा रुसको हमलाको बीचमा त्यहाँका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशलाई  जानकारी दिँदै रुसी सेनाको आक्रमणबाट हालसम्म ४० भन्दा बढी युक्रेनी सैनिकको र १० सर्वसाधारणको  मृत्यु भएको जानकारी दिएका छन् । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणबाट आफू नडराउने र दृढताका साथ लड्ने बताएका छन् । युक्रेनमा दोस्रो मिसाइल आक्रमण  जानकारी दिँदै युक्रेनी अधिकारीहरूले भने यो दोस्रो […]

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धमा ३१ हजार युक्रेनी सेना मारिए

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण शुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन् ।

रुस–युक्रेन युद्धमा ९,००० युक्रेनी सेना मारिए

रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ।  ६ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको  बताएका छन्।युक्रेनका कमाण्डर–इन–चीफ जनरल भ्यालेरी जालुज्नीले  यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका छन् । थुप्रै बालबालिकाका अभिभावकहरू युद्ध मैदानमा छन् । ती मध्

रुस-युक्रेन युद्धमा ९,००० युक्रेनी सेना मारिए

एजेन्सी । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ। छ महिनादेखि रुस युक्रेन युद्ध जारी छ।

रुस-युक्रेन युद्धमा नौ हजार युक्रेनी सेना मारिए

कीभ । रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब नाै हजार युक्रेनी सैनिकहरू मारिएको बताइएको छ । छ महिनादेखि रुस–युक्रेन युद्ध जारी छ । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरूबीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन् । युक्रेनका कमाण्डर–इन–चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष […]

रुससँगको युद्धमा ९ हजार युक्रेनी सेना मारिए

कीभ– रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ। छ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ। यसैबीच  युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका छन्। युक्रेनका कमाण्डर-इन-चीफ जनरल भ्यालेरी जालुज्नीले यस विषम परिस्थितिमा बालबालिकाहरूको हेरचाहमा विशेष ध्यान दिनु पर्ने बताएका […]

रुस-युक्रेन युद्धमा ९ हजार युक्रेनी सेना मारिए

रूसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म करिब ९,००० युक्रेनी सैनिकहरू मारिएको बताइएको छ।  ६ महिनादेखि रुस-युक्रेन युद्ध जारी छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यसैबीच स्पेनमा पत्रकारहरू बीच संघले युक्रेनका सेनालाई...

रुस युक्रेन युद्धका कारणहरू

प्रारम्भःरुसले युक्रेनमाथि बलात् र बर्बरतापूर्ण आक्रमण गरिरहेको छ । स्वाभिमानी युक्रेनी नागरिक युद्ध मैदानमा खडा भई रुसी सैनिकको मुकाबिला गरिरहेका छन् । सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र देश युक्रेनमाथि भएको यो बल प्रयोगको सर्वत्र निन्दा भइरहेको छ । युक्रेनी राष्ट्रपति जेलेस्की स्वयं युद्ध मैदानमा उत्रिई युक्रेनी सेना र राष्ट्रभक्त देशवासीलाई हौसला प्रदान गरी राखेका छन् । […] The post रुस युक्रेन युद्धका कारणहरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुस र युक्रेनबीचको लडाइमा १३ सय युक्रेनी सेना मारिए : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् । त्यस्तै, करिव ५०० देखि ६०० रुसी फौजले युक्रेन िसेनासमक्ष आत्मसमर्पण गरेको उनले दाबी गरेको बीबीसीले जनाएको छ । यसैबीच, युक्रेनको राजधानी किभबाट दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गरेको विवरण सार्वजनिक भएको छ । रुसी सेनाले किभ बाहिरको क्षेत्रलाई घेरा हालेर आक्रमण तीव पारिरह

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् । खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा […]

युक्रेन तनाव चलिरहँदा पूर्वी क्षेत्रमा गोली चल्न शुरू भएको दाबी

रुस र युक्रेनबीच तनाव चलिरहेको बेलामा पूर्वी युक्रेनमा रुससमर्थक पृथक्तावादी र सरकारी सेनाबीच झडप भइरहेको छ ।  रोयटर्स समाचार संस्थाको रिपोर्टअनुसार, विगत २४ घन्टामा विद्रोहीहरूमाथि युक्रेनी सेनाले चारपटक आक्रमण गरेका छन् ।  युक्रेनको सेनाले चाहिँ पृथक्तावादीहरूको आरोपको खण्डन गरेको छ । आफूमाथि पृथक्तावादीहरूले आक्रमण गरेको सेनाको कथन छ ।  घटना कति गम्भीर छ र कतिजना घाइते भए भन्ने खुलेको छैन ।  युक्रेनी सेना र पृथक्तावादीहरूबीच यस्ता किसिमका घटना सन् २०१४ पछि लगातार भइरहेको छ । तर अहि...