प्रतिबन्धित क्लस्टर बमको आक्रमणले २१ रुसी नागरिकको मृत्यु, रुस भन्छ– युक्रेन आतंकवादी हो

सो आक्रमणको भोलिपल्टै हिजो शनिबार भने युक्रेनले पनि रुसी शहर बेल्गोरोदमा आक्रमण गरिदिएको छ । युक्रेनी सीमा नजिकैको रुसी शहर बेल्गोरोदमा युक्रेनी अक्रमणबाट २१ रुसी नागरिकको मृत्यु भएको छ, मारिनेमा ३ बालबालिका पनि छन् ।