पूर्वी युक्रेनी सहर कारकिभमा रुसी गोलाबारीमा दर्जनौं सर्वसाधारणको मृत्यु हुनुका साथै सयौं घाइते भएका युक्रेनी अधिकारीहरूले बताएका छन्। किभका आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन हेराश्चेन्कोले फेसबुकमा लेखेका छन्, ‘मस्कोको सेनाले आवासीय क्षेत्रहरूमा ग्रान्ड मिसाइलले बमबारी गरेको थियो र यसबाट दर्जनौं मारिएका छन् र सयौं घाइते भएका छन। सारा संसारले यो त्रास देख्नुपर्छ!’ हालसम्म कति सर्वसाधारण मारिएका […]