कसुर पुष्टि भए पूर्वप्रधानमन्त्री माधव नेपाललाई कति वर्ष जेल?

काठमाडाैं । निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ । हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो । नेपालले फ्री भिसा र […]

सम्बन्धित सामग्री

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान अस्पतालबाट ‘डिस्चार्ज’

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएको उनका सहयोगीले बताएका छन् । गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए । गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ । पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गर

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको कोरोना परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।अहिले समान्य लक्षणसहित घरमै स्वास्थ्यलाभ लिइरहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्याक्रम स्थगित गरेका छन् ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जोकाे निधन

शुक्रबार बिहान जापानका पूर्व प्रधानमन्त्री सिन्जो आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो। आबेमाथि घातक आक्रमणपछि जापानको सरकारी मिडियाले उनको निधन भएको पुष्टि गरेको छ ।

शिन्जो आबेको निधन, जापानको सरकारी मिडियाद्वारा पुष्टि

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि भएको घातक हमलापछि जापानको सरकारी मिडियाले उनको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ भनेका थिए। आक्रमणकारीको कारण खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका छन् । किशिदाले भनिन्, […]

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो। अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

न्युज अफ नेपाल, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका थिए । उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । हाल उनको अवस्था सामान्य रहेको बताईको छ । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको जनाइएको छ ।

झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि ,नर्भिक अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनाएको छ । । खनालको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

ट्युमरको शल्यक्रियाका लागि पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना हुदै

काठमाडौं । जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि आज अस्पताल भर्ना हुने भएका छन्। भोलि शल्यक्रिया हुने भएपछि डा.भट्टराई आजै वीर अस्पतालमा भर्ना हुनेछन्। डा. सुबोध अधिकारी नेतृत्वको टोलीले उनको शल्यक्रिया गर्नेछ। यसअघि दिल्लीमा परीक्षणका क्रममा चिकित्सकले ट्युमरमा क्यान्सर नभएको पुष्टि गर्दै छिटो शल्यक्रिया गर्न सुझाव दिएका थिए ।

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहमा कोरोना पुष्टि

भारतका पूर्वप्रधानमन्त्री तथा कंग्रेसका वरिष्ठ नेता मनमोहन सिंहलाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।