शिन्जो आबेको निधन, जापानको सरकारी मिडियाद्वारा पुष्टि

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि भएको घातक हमलापछि जापानको सरकारी मिडियाले उनको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि प्रधानमन्त्री फुमियो किशिदाले आबेमाथि भएको आक्रमणलाई ‘घृणित कार्य’ भनेका थिए। आक्रमणकारीको कारण खुल्न नसकेको तर निर्वाचन अभियानसँग यसको सम्बन्धलाई नकार्न नसकिने उनले बताए । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आबेको अवस्था चिन्ताजनक रहेको बताएका छन् । किशिदाले भनिन्, […]

सम्बन्धित सामग्री

शिन्जो आबे हत्या प्रकरणः के विशिष्ट व्यक्ति सुरक्षित छन् ?

यस्तो हतियार इन्टरनेटमा उपलब्ध हुने जानकारीका आधारमा साधारण सीप प्रयोग गरेरै बनाउन सकिन्छ । साधारण जीआई पाइपलाई कालो टेपले बेरी गन पाउडर भरेर घरेलु हतियार तयार गरी गोली हानिएको छ ।

शिन्जो आबे: जापानका पूर्व नेताका आरोपित हत्यारा को हुन्? - BBC News नेपाली

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि हमला गर्ने व्यक्तिको पहिचान प्रहरीले सार्वजनिक गर्दै उनले ‘समूह विशेषमाथि ईख राखेको’ जनाएको छ।

शिन्जो आबे नेपाल भ्रमणमा आउन 'चाहन्थे' - BBC News नेपाली

राष्ट्रपति विद्यादेवी भण्डारी सन् २०१९ मा जापानका सम्राटको राजगद्दी आरोहण समारोहमा सहभागी हुन गएकी थिइन्। उनी नै आबेलाई भेट्ने सबैभन्दा उच्च पदमा रहेको अन्तिम नेपाली हुन्।

शिन्जो आबे : एउटा यस्तो हत्या जसले जापानलाई सदाको लागि परिवर्तन गर्न सक्छ

रुपर्ट विङ्गफिल्ड–हायर/बीबीसीशिन्जो आबेको गोलीबारीको आज (शुक्रबार) बिहान समाचार बाहिर आएदेखि, साथीहरू र सम्पर्कबाट सन्देशहरू आइरहेका छन्, सबैले एउटै प्रश्न सोधिरहेका छन् – यस्तो जापानमा कसरी हुन सक्छ ?म आफैँलाई पनि त्यस्तै महसुस भयो । यहाँ बसेर तपाईंले हिंसात्मक अपराधबारे खासै सोच्नुहुन्नँ ।पीडितको पहिचानले मात्र पनि समाचारलाई थप स्तब्ध बनाउँछ ।शिन्जो आबे अब जापानको प्रधानमन्त्री नहुन सक्छन्, तर उनी अझै पनि जापानका एक शीर्ष अधिकारीमध्ये एक हुन् र सम्भवतः पछिल्लो तीन दशकको सबैभन्दा चि

जापानका पूर्व प्रधानमन्त्रीको अवस्था कस्तो छ ?

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा शहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे नारा सहरमा आयोजित एक कार्यक्रममा गोली लागेर बेहोस भएका छन् ।समाचार एजेन्सी एनएचकेका अनुसार आबेलाई पछाडिबाट गोली लागेको थियो र भाषण गर्दागर्दै ढलेका थिए । उनलाई रगताम्मे अवस्थामा देखिएको थियो । उनका आक्रमणकारी हिरासतमा रहेको बताइन्छ ।टोकियोका पूर्व गभर्नर योइची मासुजोएले एक ट्वीटमा आबे ‘कार्डियोपल्मोनरी अरेस्ट’ को अवस्थामा रहेको बताएका छन् ।.groupTitl

जापानी प्रधानमन्त्री शिन्जो आबे राजीनामा दिने मनस्थितिमा - BBC News नेपाली

जापानका ६५ वर्षीय प्रधानमन्त्री शिन्जो आबेले आफ्नो कारणले सरकारमा समस्या नहोस् भन्दै पद त्यागेका छन्। अब के हुन्छ?