काठमाडौँ— प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित भएको चौथो दिनमै सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ। माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको भनिएका पूर्वप्रधानमन्त्री ओली चौथो दिनमा माघ १२ गते नै सार्वजनिक कार्यक्रमा सहभागी भएका हुन्। एमालेको भ्रातृ संगठन युवा संघले माघ १२ गते ओलीनिवासनजिकै आयोजना गरेको रक्तदान कार्यक्रममा […]