हैदराबादले बनायो आईपीएल इतिहासकै सर्वाधिक योगफल

३ वैशाख, काठमाडौं । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दिएको छ । चिन्नास्वामी स्टेडियम बेंगलुरुमा टस हारेर पहिला ब्याटिङको निम्तो …

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा गुजरातले लखनउलाई ५६ रनले हरायाे

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ५६ रनले हराएको छ । अहमदाबादमा गुजरातले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको लखनउले ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनायो । लखनउका लागि क्वीनटन डि ककले सर्वाधिक ७० र केल मेयर्सले ४८ रन बनाए । बलिङतर्फ गुजरातका मोहित शर्माले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले नटआउट ९४ रन बनाए भने ऋद्धिमान साहले ८१ रन बनाए । पोहोर र अहिलेका चारवटै खेलमा गुजरातले लखनउलाई हराउन सफल भएको छ । गुजरात ११ खेलमा १...

आईपीएल क्रिकेटमा बेङ्लाेरले दिल्लीलाई हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको छ ।बेङ्लाेरमा १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनायो । उसका लागि मनिष पाण्डेले सर्वाधिक ५० रन बनाए । बेङ्लाेरका विजयकुमारले ३ र मोहम्मद सिराजले २ विकेट लिए।त्यसपघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बेङ्लाेरले  २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ५० रन बनाए । दिल्लीका मिचेल मार्स र कुलदीप यादवले समान २/२ वि...

गुजरात टाइटान्सलाई पहिलो सिजनमै आईपीएल क्रिकेटको उपाधि

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि गुजरात टाइटान्सले जितेको छ । भारतको अहमदाबादमा आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै आइपिएलको उपाधि उचालेको हो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनायो । राजस्थानका लागि जोस बट्लरले सर्वाधिक […]

कोलकातालाई हराउँदै गुजरात आईपीएल क्रिकेटको शीर्षस्थानमा !

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । मुम्बईमा भएको खेलमा गुजरातले कोलकातालाई ८ रनले हरायो ।जितको लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनायो । कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । गुजरातका हार्दिक पाण्डेयले सर्वाधिक ६७ रन बनाए ।कोलकाताका आन्द्रे रसेलले ४, टिम साउथीले ३, उमेश यादव र शिवम माभी...

आईपीएल : चेन्नईको पहिलो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि २३ रनको जित निकालेको हो ।मुम्बईमा चेन्नईले दिएको २१७ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १९३ रन बनायो । बैंगलोरका लागि शाहबाज अहमदले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै आयूस प्रभुदेशाइ र दिनेश कार्तिकले ३४–३४ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २६ रनको योगदान गरे । बलिङतर्फ चेन्नईका

आईपीएल क्रिकेटमा दिल्लीले काेलकातालाई हरायाे

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले हराएको छ ।  मुम्बईमा दिल्लीले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कोलकाता तीन बल बाँकी छँदै एक सय ७१ रन बनाउँदा अलआउट भयो । कोलकत्ताका श्रेयर अय्यरले सर्वाधिक ५४ रन बनाए । यस्तै नितिश रानाले ३० रन जाेडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले चार र खालिल अहमदले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले पाँच विकेट गुमाएर दुई सय १५ रन बनायो । उसका लागि डेभिड वार्न...

आईपीएल: लखनउको दोस्रो जित, हैदरावादकाे दाेस्राे हार

सनराइजर्स हैदरवादलाई १२ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२०  क्रिकेटमा लखनउ सुपर जायन्टले दोस्रो जित निकालेको छ । हैदरावादको भने यो लगातार दोस्रो हार हो । मुम्बईमा सोमबार राति लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो ।हैदरावादका राहुल त्रिपाठीले सर्बाधिक ४४ रन जोड्दा निकोलस पुरणले ३४ रन बनाए । लखनउका आभेस खानले ४ तथा जासन होल्डरले सर्वाधिक ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९

आईपीएल : कोलकाताको सुखद सुरुवात

कोलकाता नाइड राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सुखद सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हाराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । वान्खाडे स्टेडियममा चेन्नईले दिएको १३२ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १३३ रन बनायो ।  कोलकाताका लागि अजिङ्गे हरानेले सर्वाधिक ४४ रनको योगदान गरे । ३४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे । कोलकाताका साम विलिङ्सले २५ रन बनाउँदा नितिश रानाले २१ रन तथा श

आईपीएल क्रीकेटः पञ्जवद्वारा मुम्बई ९ विकेटले पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाव किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ।टस हारेर पहिले ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३१ रन बनायो। एक सय ३२ रनको लक्ष्य पछ्याएको पन्जावले १७.४ ओभरमा मात्रै एक विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पञ्जवको जितमा कप्तान लोकेश राहुलले सर्वाधिक अविजित ६० रन बनाए।

आईपीएल क्रिकेटः चेन्नईद्वारा कलकत्ता १८ रनले पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सले कलकत्ता नाइट राईडर्सलाई १८ रनले हराएको छ। पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २२० रन बनायो। २२१ रनको लक्ष्य पछ्याएको कलकत्ताले १९.१ ओभरमा अलआउट हुँदै २०२ रनमात्रै बनाउन सक्यो। चेन्नईका फाफ डुप्लेसीले सर्वाधिक ९५ र रितुराज गैकवाडले ६४ रन बनाए। चेन्नईका दिपक चाहरले चार तथा लुङी एनगीडीले तीन विकेट लिए।