आईपीएल क्रिकेटमा बेङ्लाेरले दिल्लीलाई हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले दिल्ली क्यापिटल्सलाई २३ रनले हराएको छ ।बेङ्लाेरमा १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय ५१ रन मात्रै बनायो । उसका लागि मनिष पाण्डेले सर्वाधिक ५० रन बनाए । बेङ्लाेरका विजयकुमारले ३ र मोहम्मद सिराजले २ विकेट लिए।त्यसपघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बेङ्लाेरले  २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि विराट कोहलीले सर्वाधिक ५० रन बनाए । दिल्लीका मिचेल मार्स र कुलदीप यादवले समान २/२ वि...

सम्बन्धित सामग्री

आईपीएल क्रिकेट : मुम्बईले चेन्नईलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स मुम्बई इण्डियन्ससँग ५ विकेटले पराजित भएको छ। वानखडे गएराति स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा अलआउट हुदै ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको मुम्बईले १४.५ ओभर खेल्दा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईको जितमा तिलक बर्माले अविजित रहँदै ३४ रन बनाए। यस्तै कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए। टिम डाभिड १६ रनमा अविजित रहे। चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए

आईपीएल क्रिकेट : चेन्नईले दिल्लीलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल_ क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटलविरुद्ध ९१ रनको जित निकालेको छ। गएराति डीवाई पाट्ली स्टेडियम मुम्बईमा सम्पन्न खेलमा चेन्नईले दिल्लीविरुद्ध उत्कृष्ट जित निकालेको हो। चेन्नई विरुद्ध २०९ रनको लक्ष्य पछ्याएको दिल्ली १७.४ ओभरमा पूरै विकेट गुमाएर ११७ रनमा समेटियो । दिल्लीका मिचेल मार्सले २५, शार्दुल ठाकुरले २४, रिसभ पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्। चेन्नईका मोइन अलीले ३, मुकेश चौधरी, सिमरजीत सिंह

आईपीएल क्रिकेट : लखनऊले कोलकातालाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) टि–२० क्रिकेटमा लखनऊ सुपर जाइन्टसले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको छ।गएराति पुनेमा भएको खेलमा लखनऊले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाता १०१ रनमै आलआउट भएपछि ७५ रनले पराजित भएको हो। पहिले ब्याटिङ गरेको लखनऊले ७ विकेटको क्षतिमा अलआउट हुँदा १७६ रन बनाएको थियो। जितसँगै लखनऊ शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताका आन्द्रे रसेलले ४५ र नारिनेले २२ रन जोडे। आरोनफिन्च १४ रनमा आउट भए। लखनउका आभेश खान र जासन होल्डरले ३\३ विकेट लिए।लखनऊका क्विन्टन

आईपीएल क्रिकेट : दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। वाङ्खेडे स्टेडियम मुम्बईमा गएराति भएको खेलमा दिल्लीले कोलकातालाई ४ विकेटले हराएको हो। कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर पूरा ग¥यो। उसका डेविड वार्नरले ४२ र अक्षर पटेलले २४, ललित यादवले २२ रन जोडे। रोभमान पवेल ३३ रनमा अविजित रहे। पृथ्वी श पहिलो बलमै आउट भएका थिए। यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले ९ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो । उसका

आईपीएल क्रिकेट : पञ्जाबसँगको खेलमा गुजरातको रोमाञ्चक जित

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा गुजरातले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो। पञ्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । गुजरातका सुबमन गिलले ९६ रनको अर्धशतकीय पारी खेले । अन्तिम ओभरमा गुजरातलाई १९ रन आवश्यकता थियो । राहुल टेवाटियाले दुई छक्का र डेभिड मिल्लरले एक चौका हानेपछि गुजरातले रोमाञ्चक जित निकालेको हो । पञ्जाबका कागिसो राबडाले दुई तथा राहुल चाहरले एक विकेट लिए । त्...

आईपीएलमा कोलकाताले पञ्जाबलाई पाँच विकेटले हरायो

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्ग्सलाई पाँच विकेटले हराएको छ । अहमदाबादमा पञ्जाबले दिएको एक सय २४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर चार बलमा मात्रै पाँच विकेट गुमाएर भेट्टायाे। कोलकाताको लागि कप्तान इयोन मोर्गनले नटआउट ४७ र राहुल त्रिपाठीले ४१ रन बनाए। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन मात्रै बनायो । उसका लागि मयाङ्क अग्रवालले सर्वाधिक ३१ रन बनाए । कोलकाता चार अङ्कसहित तालिकाको पाँचौं ...

आईपीएल क्रिकेटमा हैदराबादले पञ्जाब किङ्ग्सलाई ९ विकेटले हरायाे

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधवारकाे पहिलो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । चेन्नईमा भएको खेलमा हैदराबादले पञ्जाब किङ्ग्सलाई नाै विकेटले हरायो । पञ्जाबले दिएको एक सय २१ रनको सामान्य लक्ष्य हैदराबादले १८ ओभर चार बलमा मात्रै एक विकेट गुमाएर भेटायो । हैदराबादका लागि जोनी बेयर्स्टाेले अविजित ६३ रन बनाए  । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले १९ ओभर चार बलमा अलआउट हुँदै एक सय २० रन बनाएको थियो । पञ्जाबलाई कम याेगफलमै राेक्न हैदराब...

दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो

८ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ । यो जितसँगै दिल्ली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा मात्र पुगेन, अघिल्लो वर्षको फाइनलमा मुम्बईसँग हारेको बदलासमेत लियो । चेन्नाईको मैदानमा भएको खेलमा दिल्लीले १३८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर भेटायो […]