आचारसंहिता उल्लघंन गरेको भन्दै प्रधानमन्त्री पत्नी आरजुलाई माग्यो आयोगले स्पष्टीकरण

काठमाडौँ - निर्वाचन आयोगले प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।  राणाले मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको उजुरी परेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो । राणाविरुद्ध हरिश प्रसाद अवस्थी र नेपाली कांग्रेस (बीपी)ले  आयोगमा उजुरी दर्ता गराएका थिए ।&nbs...

सम्बन्धित सामग्री