कञ्चनपुर : कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिए।विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उनले बताए। धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई आज दिउँसो पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नि
एजेन्सी, १२ मंसिर । चीनको सांघाईमा जीरो कोभिड नीतिको विरोधमा भएको प्रदर्शनको रिपोर्टिङ गरिरहेको बीबीसी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । बीबीसीले आफ्ना पत्रकारलाई यसरी पक्राउ गरेकोमा कडा शब्दमा निन्दा गरेको छ । बीबीसीले पत्रकारलाई चिनियाँ अधिकारीहरूले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरेको छ। पत्रकारलाई सांघाईमा भएको विरोध प्रदर्शनको रिपोर्टिङ गर्दा प्रशासनले पक्राउ गरेको थियो। […]
सोलुखुम्बुमा वैवाहिक करणीको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार वैवाहिक करणीको आरोपमा आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ...
काठमाडौं- अफ्रिकी मुलुक इथियोपियामा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेको सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा संलग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका हुन् । पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना […]
इटहरी । गत चैत १४ गते इटहरी २ मा बम बिस्फोट गराउने हिमाल सुरक्षा परिषद र कङग्रेन्ट फ्रन्ट अफ नेपाल नाम गरेको सङ्गठनसँग आबद्ध भएको आरोपमा प्रहरीले झापा दमकबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका उत्तम रिजाल रहेका छन् । उनी पत्रकार समेत रहेको खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी […]
The post इटहरी बम बिस्फोट घटना : मुख्य योजनाकारसँग नजिक रहेका पत्रकार पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.
बहुराष्ट्रिय कम्पनीमा रोजगारी दिलाउने भन्दै एक सयभन्दा बढी मानिससँग १.५ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय पूर्व पत्रकार पक्राउ परेका छन् ।
भारतीय प्रहरीका अनुसार ती पूर्व पत्रकारले आईपीएस बनेर विदेश तथा दिल्ली–एनसीआरमा बहुराष्ट्रिय कम्पनीमा काम लगाइदिने भन्दै ती मानिसहरूसँग ठगी गरेका हुन् ।
ती पूर्वपत्रकार अनुज प्रकाश हुन् जसले २ समाचार टीभी च्यानलमा काम गरिसकेको पाइएको प्रहरीले जनाएको छ ।
रिटायर्ड मेजर आर हुड्डा र उनकी पत्नी शेफालीले पूर्व पत्रकारले ठगी गरेको भन्दै उजुरी दिएपछि उनी पक्राउ ...
समाचारको विषयलाई लिएर प्रहरीद्वारा पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तीन दिनको म्याद थप गरी महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ। प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको थियो।...
१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक […]
काठमाडौं । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो । अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम
जबरजस्ती करणीको अभियोगमा रूपन्देहीमा एक पत्रकार पक्राउ परेका छन् । आर्थिक बुलेटिन अनलाइन पत्रिकाका सम्पादक रहेका पुनहरि बेलबासेलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको हो