उज्यालो नेटवर्कका पत्रकार पक्राउ

काठमाडौं । प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो । अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।केहीदिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्माओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम

सम्बन्धित सामग्री

कञ्चनपुरका दुई पत्रकार पक्राउ

कञ्चनपुर : कञ्चनपुरका दुई जना पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पत्रकार पुष्कर भट्ट र ऐश्वर्य कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिए।विद्युतीय कारोबारसम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट पक्राउ अनुमति लिएर प्रहरीले पत्रकारलाई पक्राउ गरेको उनले बताए।  धामीका अनुसार भट्टलाई यसअघि नै नियन्त्रणमा लिएको प्रहरीले पत्रकार कुँवरलाई आज दिउँसो पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नि

चीनबाट बीबीसी पत्रकार पक्राउ

एजेन्सी, १२ मंसिर । चीनको सांघाईमा जीरो कोभिड नीतिको विरोधमा भएको प्रदर्शनको रिपोर्टिङ गरिरहेको बीबीसी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । बीबीसीले आफ्ना पत्रकारलाई यसरी पक्राउ गरेकोमा कडा शब्दमा निन्दा गरेको छ । बीबीसीले पत्रकारलाई चिनियाँ अधिकारीहरूले गरेको दुर्व्यवहारप्रति पनि चिन्ता व्यक्त गरेको छ। पत्रकारलाई सांघाईमा भएको विरोध प्रदर्शनको रिपोर्टिङ गर्दा प्रशासनले पक्राउ गरेको थियो। […]

श्रीमतीलाई करणी गरेको आरोपमा सोलुबाट एक पत्रकार पक्राउ

सोलुखुम्बुमा वैवाहिक करणीको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । गोरखा घर भई सोलुखुम्बुमा पत्रकारिता गर्दै आएका पत्रकार वैवाहिक करणीको आरोपमा आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ...

इथियोपियामा एक दर्जनभन्दा धेरै पत्रकार पक्राउ

काठमाडौं- अफ्रिकी मुलुक इथियोपियामा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेको सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा संलग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका हुन् ।  पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना […]

दूतावासको ‘उजुरी’मा यूएईमा नेपाली पत्रकार पक्राउ, महासंघद्वारा ध्यानाकर्षण

वैदेशिक रोजगारीमा रहेर यूएईबाट पत्रकारिता समेत गर्दै आएका  उमाकान्त पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेको छ । नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर  युएई प्रहरीले उनलाई पक्राउ गरेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले नेपाली दूतावासकै उजुरीमा प्रहरीले पक्राउ गरेको पनि बताएको छ । पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा लेखिएको स्ट्याटसलाई लिएर  युएई प्रहरीले पक्राउ गरी स

राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको  सीएनएन टर्कले शनिबार जनाएको छ।कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरबारमा गाईवस्तु’ भन्ने भनाइ उल्लेख गरेको स्पुतनिकले रिपोर्ट गरेको छ। टर्कीको कानुन अनुसार राष्ट्रपतिको अपमान गर्नु फौजदारी अपराध हो। काबासको भनाइले सामाजिक सञ्जालमा व्यापक ध्याना

जागिर मिलाइदिने भन्दै ठूलो धनराशी ठगी गर्ने पूर्व पत्रकार पक्राउ

बहुराष्ट्रिय कम्पनीमा रोजगारी दिलाउने भन्दै एक सयभन्दा बढी मानिससँग १.५ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय पूर्व पत्रकार पक्राउ परेका छन् ।  भारतीय प्रहरीका अनुसार ती पूर्व पत्रकारले आईपीएस बनेर विदेश तथा दिल्ली–एनसीआरमा बहुराष्ट्रिय कम्पनीमा काम लगाइदिने भन्दै ती मानिसहरूसँग ठगी गरेका हुन् ।  ती पूर्वपत्रकार अनुज प्रकाश हुन् जसले २ समाचार टीभी च्यानलमा काम गरिसकेको पाइएको प्रहरीले जनाएको छ । रिटायर्ड मेजर आर हुड्डा र उनकी पत्नी शेफालीले पूर्व पत्रकारले ठगी गरेको भन्दै उजुरी दिएपछि उनी पक्राउ ...

दुई पत्रकार पक्राउ, महासंघको आपत्ति

समाचारको विषयलाई लिएर प्रहरीद्वारा पक्राउ परेका पत्रकार अनिश तामाङ र दुर्गालाल तामाङलाई तीन दिनको म्याद थप गरी महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ। प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको थियो।...

सञ्चार गृहबाट दुईजना पत्रकार पक्राउ

१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक […]

रूपन्देहीमा जबरजस्ती करणीको अभियोगमा पत्रकार पक्राउ

जबरजस्ती करणीको अभियोगमा रूपन्देहीमा एक पत्रकार पक्राउ परेका छन् । आर्थिक बुलेटिन अनलाइन पत्रिकाका सम्पादक रहेका पुनहरि बेलबासेलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको हो