काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमानले बुझाए निर्वाचन खर्च,कुन शीर्षकमा कति? (विवरणसहित)

नेपाली कांग्रसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा रवीन्द्र मिश्रलाई पराजित गर्दै विजयी बनेका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचन खर्च बुझाएका छन् । बुधबार उनले १७ लाख ३० हजार ५ सय रुपैयाँ बराबरको निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन्। उनले आयोगले तोकेकोभन्दा कम निर्वाचनमा खर्च गरेका छन्।निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारका लागि २५…

सम्बन्धित सामग्री

काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेसका प्रकाशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।  यसैगरी, आयोगले काठमाडौं क्षेत्र नम्बर १ (१ र २) बाट प्रदेशसभा […]

काठमाडौं क्षेत्र नम्बर १ मा निर्वाचित सांसद सिंहले लिए प्रमाणपत्र

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद प्रकाशमान सिंहले आफू निर्वाचित भएको प्रमाण पत्र लिएका छन् ।  काँग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन् ।  काँग्रेस नेता सिंहले ७ हजार १४३ मत ल्याई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए ।  त्यसैगरी कार्यक्रममा क

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवनमा सुरु

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको छ। काठमाडौं १ को मतगणना बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। आइतवार भएको निर्वाचनपछि सबै मतपेटिका संकलन गरेर संसद् भवनमा ल्याइएको थियो।

काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले यी दुई क्षेत्रमा मतगणनाको तयारी गरिएको हो । काठमाडौं – १ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा […]

काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि गरिने

४ मंसिर, काठमाडौं । काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दुई निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु हुने बताए । उनका अनुसार आइतबार […]

काठमाडौं क्षेत्र नम्बर १ काे चुनावी माहोल

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल तातेको छ । उम्मेदवारहरू आ–आफ्ना एजेण्डासहित मतदाताको घरदैलो पुगिरहेका छन् । घरदैलो अभियानसँगसँगै चुनावी सभा र अन्र्तक्रियासहित चुनावी अभियानमा सक्रिय रहेका उम्मेदवारहरूले मतदाता समक्ष आफ्नो एजेण्डा राख्दै मत मागिरहेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं […]

प्रकाशमान भन्छन्– राम्रो प्रतिक्रिया पाइरहेको छु

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ का जनताले पानीको अभाव र सरकारी सेवामा ढिलासुस्ती भएको गुनासो गरेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका सिंहले आज बिहानको घरदैलो कार्यक्रममा मतदाताहरुले आफूसँग पर्याप्त पानी आपूर्ति, सरकारी सेवा छिटो छरितो र संघीयताको सफल कार्यान्वयन होस् भन्ने चाहेको […]

रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । मिश्रनिकट स्रोतका अनुसार स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुंगो भने लागेको छैन ।

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह विजयी

बहुचर्चित काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि कांग्रेस नेता प्रकाशमान सिंह विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी विवेकशील–साझाका उम्मेदवार रविन्द्र मिश्रलाई पराजित गरेका हुन् ।