काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि हुने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले यी दुई क्षेत्रमा मतगणनाको तयारी गरिएको हो । काठमाडौं – १ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा […]

सम्बन्धित सामग्री

काठमाडौं १ अपडेट : प्रकाशमानलाई धकेल्दै अघि लागे रवीन्द्र

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ।काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै रवीन्द्र मिश्र अघि लागेका छन्। मिश्रले २४१६ मत पाएका छन् भने प्रकाशमान सिंह २३०२ मत पाएर मिश्रलाई पछ्याउँदै छन्।त्यस्तै, एमालेका किरण पौडेलले १४४१ मत पाएका छन्। त्यस्तै, पुकार बमले १३६५ मत पाउँदा रमेश खरेलले १०६६ मत पाएका छन्।काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अह

काठमाडौं १ अपडेट : प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ।काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले १८४६, राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको १२८१ र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले १०६२ मत प्राप्त गरेका छन्।काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अहिले मतगणना कार्य धमाधम भइरहेको हो।काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरुमा

काठमाडौंका यि स्थानमा हुँदैछ मतगणना

काठमाडौं– काठमाडौंको विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । धेरैको चासोको क्षेत्रका रुपमा हेरिएको काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जान्नुहोस् कहाँ कहाँ मतगणना हुँदैछ ।  काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित सम्मेलन केन्द्रमा भइरहेको छ । क्षेत्र  नम्बर २ को कागेश्वरी मनोहरस्थित राधाकृष्ण मन्दिर, क्षेत्र […]

काठमाडौंकाे कुन-कुन स्थानमा हुँदैछ मतगणना ?

काठमाडौं -​ काठमाडाैंकाे विभिन्न निर्वाचन क्षेत्रकाे मतगणना जारी छ । धेरैको चासोको क्षेत्रका रुपमा हेरिएकोे काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जान्नुहोस् कहाँ कहाँ मतगणना हुँदैछ ।  काठमाडौं क्षेत्र नम्बर १ को मतगणनम बानेश्वरस्थित सम्मेलन केन्द्...

काठमाडौं क्षेत्र नम्बर ४ को मत गणना सुरु

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ।  बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा  मतगणना भइरहेको छ।काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना फरक फरक स्थानमा यतिखेर मतगणना भइरहेको छ।काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालय

काठमाडौं १ को मतगणना सुरु

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फको मतगणना सुुरु भएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार सर्वदलीय सहमतिका आधारमा मतगणना शुरु गरिएको हो । काठमाडौं निर्वाचन क्षेत्र नं १ को मतगणना बिहान ८ बजेदेखि सुरु गरिएको उनले जानकारी दिए । काठमाडौँ क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा […]

संसद् भवनमा सुरु भयो काठमाडौं-१ को मतगणना (फोटो)

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा  सुरु भएको छ। सर्वदलीय बैठक बसेर सहमतिपछि मतगणना सुरु भएको हो।हिजो आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको हो।

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना संघीय संसद् भवनमा सुरु

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर १ को मतगणना भर्खरै सुरु भएको छ। काठमाडौं १ को मतगणना बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो। आइतवार भएको निर्वाचनपछि सबै मतपेटिका संकलन गरेर संसद् भवनमा ल्याइएको थियो।

काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि गरिने

४ मंसिर, काठमाडौं । काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दुई निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु हुने बताए । उनका अनुसार आइतबार […]

काठमाडौंका कुन क्षेत्रको मतगणना कहाँ? विस्तृतसहित

काठमाडौं : यहाँका १० निर्वाचन क्षेत्रको मतगणना पनि फरक फरक स्थानमा हुने भएको छ।काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नम्बर ४ बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवनमा, क्षेत्र नम्बर ६ को तारकेश्वर नगरप