काठमाडौं-१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र

काठमाडौं- निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेसका प्रकाशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो ।  यसैगरी, आयोगले काठमाडौं क्षेत्र नम्बर १ (१ र २) बाट प्रदेशसभा […]

सम्बन्धित सामग्री

काठमाडौं १ मा प्रकाशमान सिंहले पुनः बाजी मारे, रवीन्द्र मिश्र निराश

काठमाडौं १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई एक सय २९ मतले हराउँदै सिंह विजयी भएका हुन् ।  सिंहले सात हजार १४० मत...

मलाई प्रधानमन्त्री हुनुपर्‍यो भनेर अधिकांशको अनुरोध छ : प्रकाशमान सिंह

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका कांग्रेस नेता प्रकाशमान सिंहले आफूलाई अधिकांशले प्रधानमन्त्री हुनपर्‍यो भनेर अनुरोध गरेको बताएका छन्। मध्यबानेश्वरमा बुधवार चुनावी घरदैलोको क्रममा सिंहले उक्त भनाइ राखेका हुन्। ‘मलाई प्रधानमन्त्री हुनुपर्‍यो भनेर अधिकांशको अनुरोध छ,’ सिंहले भने। काठमाडौं १ मा आफूले प्रशस्त विकास गरिसकेकोले यसपटक घरदैलोमा…

जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छु : प्रकाशमान सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए । यस्तै, काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेका बनेको हेर्न चाहेको पनि बताएका छन् । काठमाडौं महानगर– २९ मा सोमबार बिहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्बर वान म्यान’ बनेको हेर्न चा

मेलम्चीको पानी चाँडै ल्याउने कोशिश भइरहेको छ :  प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले आफ्नो प्रमुख चुनावी एजेण्डा शिक्षा, स्वास्थ्य, पर्यावरण र रोजगार सिर्जना गर्नु रहेको बताएका छन्। काठमाडौं १ मा घरदैलो कार्यक्रममा सिंहले आफ्नो...

काठमाडौं १ मा गठबन्धनको जित सुनिश्चित छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हासिल गर्ने दाबी गरेका छन् । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा उनले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको बताए। उनले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर हामी अघि बढिरहेको पनि उल्लेख गरे । उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको बताए ।

चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको  सरकार बन्ने बताएका छन् । काठमाडौंका बानेश्वरमा सोमबार चुनावी अभियानका क्रममा मतदातासितको भेटघाटको क्रममा उनले मुलुकमा राजनीतिक स्थायित्व कायम गरि बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले  नै नेतृत्व गर्ने बताए ।सत्ता गठबन्धनबाट काठमाडौं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले मुलुकमा राजनीतिक अस्थिरताका कारण आम नेपालीको जीवन स्तरमा परिवर्तन आउन नसकेको बताए । अबको निर्वाचनले मुलुकलाई राजनैतिक स्थाय