रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठ्ने भएका छन् । मिश्रनिकट स्रोतका अनुसार स्वतन्त्र वा पार्टीगत रूपमा उठ्ने भन्ने टुंगो भने लागेको छैन ।

सम्बन्धित सामग्री

काठमाडौं १ अपडेट : प्रकाशमानलाई धकेल्दै अघि लागे रवीन्द्र

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ।काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै रवीन्द्र मिश्र अघि लागेका छन्। मिश्रले २४१६ मत पाएका छन् भने प्रकाशमान सिंह २३०२ मत पाएर मिश्रलाई पछ्याउँदै छन्।त्यस्तै, एमालेका किरण पौडेलले १४४१ मत पाएका छन्। त्यस्तै, पुकार बमले १३६५ मत पाउँदा रमेश खरेलले १०६६ मत पाएका छन्।काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अह

काठमाडौं १ अपडेट : प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ।काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले १८४६, राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रको १२८१ र नेकपा एमालेका उम्मेदवार किरण पौडेलले १०६२ मत प्राप्त गरेका छन्।काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अहिले मतगणना कार्य धमाधम भइरहेको हो।काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरुमा

सेवा र विकासलाई प्रविधिसँग जोडेर दिपेन्द्रले ल्याए चुनावी प्रतिबद्धतापत्र

काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागमती प्रदेशसभा काठमाडौं क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष उम्मेदवार रहेका दीपेन्द्र श्रेष्ठले सेवालाई प्रविधिसँग जोडेर दिपेन्द्रले चुनावी प्रतिबद्धता ल्याएका छन् । उक्त क्षेत्रको प्रतिनिधिसभामा प्रकाशमान सिंह, किरण पौडेल, रमेश खरेल, पुकार बम रवीन्द्र मिश्र उम्मेदवार रहेकाले निकै […]

पहिला ८ सयले हारेँ, यसपटक ८ हजार मतान्तरले जित्छु : रवीन्द्र मिश्र

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा ८ हजार मतान्तरले विजयी हुने दाबी गरेका छन्।उनी काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन्। उनले यसपटक पनि कांग्रेसका पुरानै प्रतिस्पर्धी पाएका छन्।यस क्षेत्रमा चार दलीय सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले फेरि पनि प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ।‘गत चुनाव ८ सय मतको अन्तरले हारेको थिएँ। यो पटक ८ हजार मतको अन्तरले जित्छु भन्नेमा ढुक्क हुन थालेको छु।’ म

काठमाडौं १ मा एमालेका किरण पौडेलले गरे मनोनयन दर्ता

२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट नेकपा एमालेका युवा संघका अध्यक्ष किरण पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यसपटक काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम प्रतिस्पर्धामा छन् ।

काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बमको उम्मेदवारी दर्ता

काठमाडौं क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका छन् ।उनले बानेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नम्बर १ बाटै राप्रपाका रवीन्द्र मिश्र, कांग्रेसका प्रकाशमान सिंह पनि उम्मेदवार रहेका छन् । उनीहरुले पनि दर्ता गराउने क्रम रहेको छ।

रवीन्द्र मिश्र भिड्ने ठाउँमा पनि एमालेको उम्मेदवार, प्रकाशमानलाई कतिको होला सहज?

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई उम्मेदवार बनाउने भएको छ। राप्रपासँग तालमेलको तयारी गरे पनि एमालेले यहाँ पौडेललाई टिकट दिएको एमाले जिल्ला अध्यक्ष कृष्ण राईले बताए। राप्रपाबाट रवीन्द्र मिश्रले यस क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। विवेकशील साझाबाट केही समयअघिमात्र राप्रपा प्रवेश गरेका…

राजसंस्था पुनःस्थापनाको एजेण्डा लिएर मतदातासँग भोट माग्छु : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेण्डालाई लिएर मतदातासँग भोट माग्ने बताउनुभएको छ । शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औंपचारिक रुपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा जाने आफ्नो मूल एजेण्डाबारे प्रष्ट्याउनु भएको हो । राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको […]

रवीन्द्रको खण्डन गर्दै विवेकशील साझाले भन्यो : राप्रपासँग तालमेल–एकता केही हुन्न

१५ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीले राप्रपासँग तालमेल वा एकताको कुनै सम्भावना नरहेको बताएको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन गर्ने तयारीमा रहेका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपा नेताहरुसँग सम्वादमा छन् । उनले हालै मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेका थिए । मिश्रले राप्रपासँग हिमचिम बढाउँदा पार्टीका […]

रवीन्द्र मिश्र र प्रकाशमान आमने सामने, के कुरा भयो त्यस्तो ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र र नेपाली कांग्रेसका प्रकाशमान सिहंले मतदानपछि खुशी...