सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

काठमाडौं, साउन २४। सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलको गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सिट बाँडफाँट कार्यदलको पहिलो बैठकले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको हो। मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको भोलिपल्ट शुक्रबार बसेको पाँच दलका शीर्ष नेताको बैठकले […]

सम्बन्धित सामग्री

रुकुम पश्चिममा कांग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

१४ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन संघर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुंग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी […]

रुकुम पश्चिममा काँग्रेसलाई कुनै क्षेत्र नदिने माओवादीको अडान

काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदल र शीर्ष नेता देशव्यापी भागवण्डा मिलाउन सङ्घर्षरत छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको भागबन्डा टुङ्ग्याउने अवस्थातिर पुग्दा नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली काँग्रेसलाई कुनै क्षेत्र नदिने अडान राखेको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि […]

प्रचण्डले फेल गराए सिट बाँडफाँट कार्यदल

काठमाडौं- सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल असफल भएको छ। कार्यदलबाट सिट भागबण्डा भएको अवस्थामा माओवादीले थोरै सिटमा चित्त बुझाउनुपर्ने भएपछि प्रचण्डले ६० सिटमा दाबी गर्दै कार्यदललाई काम गर्न असफल पारेका हुन्।  कार्यदलले ...

कार्यदलको बैठक बिहान ९ बजे, शीर्ष नेताहरुलाई दिउँसो १ बजे प्रतिवेदन बुझाउने

काठमाडौं, २३ भदौ । सत्तारुढ पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदल अझै पनि कुनै निर्णयमा पुगेको छैन । नेताहरुले एकदुई दिनभित्र निष्कर्षमा पुग्ने बताइरहे पनि त्यस्तो ठोस आधार बनेका छैनन् । “हिजो प्रतिवेदन बुझाउने कार्यक्रम थियो । निर्वाचन क्षेत्रगत रुपमा होमवर्क गर्दा भ्याइएन । आज बिहान ९ बजे फेरि कार्यदलको बैठक छ । त्यसमा छलफल […]

सिट बाँडफाँट कार्यदलमा भएको सहमति आज सार्वजनिक गर्ने

काठमाडौँ । आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले ८६ सिटमा चित्त बुझाएको छ । अरू बाँकी सिटबारे दलहरूबीच […]

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । चुनावमा सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग गर्न कार्यदल बनाइएको हो । यो कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् भने ५ दलीय गठबन्धनबाट दुई–दुई जना सदस्य छन् […]

सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलको गृहकार्य सुरु गरेको छ।...

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा कृष्ण सिटौला

२३ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । सोमबार बसेको कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई संयोजक चयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलले सिट बाँडफाँटको खाका बनाएर सत्ता गठबन्धनको शीर्ष नेताहरुलाई बुझाउने उनले […]

गठबन्धनमा सिट बाँड्न कार्यदल गठन

काठमाडौं, साउन २१। सत्तारूढ पाँच दलले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदल बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारूढ पाँच दलीय बैठकले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने’ निष्कर्ष निकाल्दै सिट बाँडफाँट कार्यदल बनाएको हो । बैठकमा सहभागी कांग्रेस नेता तथा सरकारका सूचना तथा […]

गठबन्धनमा सिट बाँड्न कार्यदल गठन

काठमाडौं । सत्तारूढ पाँच दलले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदल बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारूढ पाँच दलीय बैठकले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने’ निष्कर्ष निकाल्दै सिट बाँडफाँट कार्यदल बनाएको हो । मोडालिटी बनाइँदै बैठकमा सहभागी कांग्रेस नेता तथा सरकारका सूचना […] The post गठबन्धनमा सिट बाँड्न कार्यदल गठन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.