कांग्रेस र माओवादीले पालिका चुनावमा ‘सेटिङ’ गरेर लाभ लिए : भट्टराई

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले पालिका चुनावमा सेटिङ गरेर लाभ लिएको दाबी गर्नुभएकाे छ ।आज मङ्गलवारकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै नेता भट्टराईले पालिका चुनावमा गरिएको गठबन्धन सफल नभएको बताउनुभयो । उहाँले गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, ...

सम्बन्धित सामग्री

कांग्रेस पनि आओस्, सरकार चलाओस् : बाबुराम भट्टराई (भिडियो)

४ माघ, काठमाडौं । नयाँ नेपाल बनाउने भन्थे डा. बाबुराम भट्टराई । अहिले त त्यो शब्दै बिर्सन लागिसकेको हुनुपर्छ उनले र उनको पुस्ताका नेताहरुले । उनको नयाँ शक्ति पनि यस्तै भयो । विकल्पको बहसले त बहसकै विकल्प माग गर्‍यो । त्यसैले हामीले सोध्यौं– अब तपाईंका कुरा युवाहरुले किन सुन्ने ? यसको जवाफ तलको अन्तर्वार्तामा छैन […]

प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरे । ‘अहिलेको निर्वाचन विशिष्ठ छ । सामान्य अवस्थामा दलहरुबीच  प्रतिस्पर्धा हुन्छ तर, यसपटक प्रतिगमनकारी शक्तिहरुको विरुद्ध […] The post प्रकाशमानलाई भोट माग्दै बाबुराम भट्टराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले गठबन्धन नछाड्ने

काठमाडौं, २२ साउन । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता नछाड्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो । अहिलेको गठबन्धन निर्माणमा आफुहरुको निर्णायक भुमिका रहेको पार्टीको ठहर छ । भट्टराईको पार्टीसँगै गठबन्धनमा छ दल पुग्ने भएको छ । यसअघि नेपाली कांग्रेस, नेकपा […]

कांग्रेस र माओवादीले सेटिङ गरेर केही लाभ लिए : बाबुराम भट्टराई

काठमाडौं- संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनभित्र कांग्रेस र माओवादी केन्द्रले सेटिङ गरेर केही लाभ लिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कांग्रेस र माओवादीले सेटिङ गर्नुभयो, केही लाभ भयो । तर, उहाँहरूमा पनि आपसमा तल मिलेको देखिएन ।’ निर्वाचन निष्पक्ष […]

खोटाङमा कांग्रेस कार्यकर्ता आन्दोलित

सुनसरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको टिकट वितरणमा गलत निर्णय गरेको भन्दै कांग्रेस कार्यकर्ता आन्दोलित भएका छ्न । दिक्तेलका सबै वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटीले जिल्ला उपसभापति तिर्थराज भट्टराई लाई सिफारिस गरेको भएपनि महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेलाइ मेयरको टिकट दिएको भन्दै कार्यकर्ता आन्दोलित भएका हुन । कांग्रेस प्रदेश कमिटिले दिक्तेलको मेयरमा […]

उपसभापतिमा निर्वाचित भएपछि खड्का पुगे भट्टराई आश्रम

काठमाडौँ – कांग्रेस उपसभापतिमा निर्वाचित भएपछि कांग्रेस नेता पूर्णबहादुर खड्का सन्तनेता कृष्णप्रसाद भट्टराईको आश्रम पुगेका छन्। भट्टराईका अनुन्यायी रहेका खड्काले उपसभापतिमा निर्वाचित भएपछि बाडेगाउँ पुगेर भट्टराईको शालिकमा माल्यार्पण गरेका हुन्। भट्टराईका अनुन्यायी जीवनका महत्वपूर्ण क्षणमा भट्टराई आश्रम पुग्ने गर्छन्। उनले जीवनका सबै खालका सुखदुःखमा भट्टराई आश्रम पुग्ने आफ्नो नियमित कर्म अनुसार नै त्यहाँ पुगेको बताए। […]

बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।