पूर्व उपमेयर भट्टराईसहित १२ जना कांग्रेस प्रवेश, सभापति देउवाद्वारा बालुवाटारमै स्वागत

पोखराको राजनीतिमा भट्टराई परिवारको भुमिका महत्वपूर्ण रुपमा लिने गरिन्छ । भट्टराई परिवार प्रवेश गरेसँगै पोखरामा कांग्रेस थप बलियो हुने देखिएको छ ।