४ माघ, काठमाडौं । नयाँ नेपाल बनाउने भन्थे डा. बाबुराम भट्टराई । अहिले त त्यो शब्दै बिर्सन लागिसकेको हुनुपर्छ उनले र उनको पुस्ताका नेताहरुले । उनको नयाँ शक्ति पनि यस्तै भयो । विकल्पको बहसले त बहसकै विकल्प माग गर्यो । त्यसैले हामीले सोध्यौं– अब तपाईंका कुरा युवाहरुले किन सुन्ने ? यसको जवाफ तलको अन्तर्वार्तामा छैन […]