माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ।’

सम्बन्धित सामग्री

सरुवाका लागि सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आव्हान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको छ । सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्देशनमा बिहीबार मन्त्रालयले नौ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको हो । निजामती […]

९ हजार कर्मचारी हटाउँदै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ। अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जसीले नौ हजार कर्मचारी कटौती गर्ने कम्पनीको योजना घोषणा गरेका हुन्। एक ब्लग पोस्टमा उनले कर्मचारी कटौतीबाट कम्पनीको क्लाउड सेवा, विज्ञापन र ट्विच एकाइमा असर पर्ने उल्लेख गरेका छन्। यसअघि अमेजनले १८ हजार कर्मचारी जागिर कटौती गर्ने घोषणा गरेको थियो। कुन […]

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, ‘हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ।’

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब ११ हजार भूमिकाहरू कटौती गर्न खोजिरहेको छ । मानव संशाधन र इञ्जिनियरिङ विभागमा हजारौंको संख्यामा रोजगारी कटौती हुने भनाइ बुधबार सार्वजनिक गरिएको हो …

अमेजनले किन हटाउँदै छ १८ हजारबढी कर्मचारी ?

अमेरिकाको प्राविधिक उद्योगमा मानिसहरूलाई जागिरबाट निकाल्ने प्रक्रिया रोकिएको देखिँदैन। ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौं कर्मचारीलाई हटाउने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना कर्मचारीहरूलाई लेखेको नोटमा यो जानकारी दिएका छन् । उनले आउँदो जनवरी १८ बाट प्रभावित कर्मचारीको जानकारी लिन थाल्ने लेखेका छन् । यी कर्मचारीको संख्या १८ […]

११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी

२५ कात्तिक, काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीको आम्दानी धरासायी बन्दै गएको पछिल्लो रिपोर्टसँगै मेटाले हजारौँ कर्मचारीलाई हटाउने भएको हो । यो सँगै मेटा कम्पनीका १३ प्रतिशत कर्मचारी कटौतीमा पर्नेछन् । फेसबुक कम्पनीमा अनावश्यक संख्या कर्मचारीसँग भद्दा र अप्रभावकारी बनेसँगै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको […]

फेसबुकले सयौं कर्मचारी हटाउँदै

केही दिनअघि मात्रै ट्विटरले ५० प्रतिशत कर्मचारीलाई बर्खास्त गरेको गरेको थियो । यसपछि अब, अर्को सामाजिक सञ्जाल कम्पनी फेसबुकको अभिभावक कम्पनी मेटाले पनि यसहप्ता ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ ।

करार कर्मचारी हटाउँदै कर्णालीका स्थानीय तह

काठमाडौं । कर्णाली प्रदेशका स्थानीय तहहरूले करारका कर्मचारीलाई हटाउन थालेका छन् । करार कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको र यसले विकास बजेटमा समेत प्रभाव पारेको भन्दैै कर्णालीका स्थानीय तहले करारमा राखिएका कर्मचारी हटाउन थालेका हुन् । नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले करारमा लिएका कर्मचारी हटाउन थालिएको हो । आन्तरिक आयस्रोतबाट तलब भत्ता खानेगरी राखिएका करार कर्मचारीहरु […]

कर्णालीका स्थानीय तहले करारका कर्मचारी धमाधम हटाउँदै

कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाले मंगलबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । यसअघि कालिकोटको शुभकालिका गाउँपालिकाले साउन ४ देखि करारका कर्मचारीको सम्झौता नवीकरण नहुने सूचना जारी गरेको थियो । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो ।ठाटीकाँध गाउँपालिकाले भने पोषण शाखादेखि प्राविधिक शाखाका करार कर्मचारीलाई हाजिर नहुन सूचन