अमेरिकाको प्राविधिक उद्योगमा मानिसहरूलाई जागिरबाट निकाल्ने प्रक्रिया रोकिएको देखिँदैन। ट्विटर र फेसबुकपछि अब अमेजनले पनि आफ्ना हजारौं कर्मचारीलाई हटाउने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जेसीले आफ्ना कर्मचारीहरूलाई लेखेको नोटमा यो जानकारी दिएका छन् । उनले आउँदो जनवरी १८ बाट प्रभावित कर्मचारीको जानकारी लिन थाल्ने लेखेका छन् । यी कर्मचारीको संख्या १८ […]