सरुवाका लागि सुगमका कार्यालय रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई आव्हान

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन आव्हान गरेको छ । सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई व्यवस्थित बनाउन लागिरहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्देशनमा बिहीबार मन्त्रालयले नौ दिनभित्र निवेदन दिन सार्वजनिक रुपमा आव्हान गरेको हो । निजामती […]

सम्बन्धित सामग्री

दुर्गमका कर्मचारीलाई सरुवा गर्न मन्त्रालयले माग्यो निवेदन

काठमाडौं, साउन १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम र अति दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगममा आउन नौ दिनको समयसीमा दिएको छ । निजामती सेवा ऐनले तोकेको समयसीमामा अति दुर्गम र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सुगम क्षेत्रमा सरुवा भई आउन नौ दिनको समयसीमा दिएको हो । मन्त्रालयले बिहीबार सूचना जारी गरी त्यस्ता कर्मचारीलाई […]