निर्वाचनको कार्यतालिका सार्वजनिक, असोज २३ गते मनोनयन

काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आज स्वीकृत गरेको कार्यक्रमअनुसार दशैँलगत्तै उम्मेदवारको मनोनयन दर्ता सुरु हुने आयोगले जनाएको छ।असोज २३ उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २६ गते उमेद्वारहरुलाई चुनाव चिन्ह दिने कार्यक्रम तय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार टीकाको ४ दिनपछि कोजाग्रत पूर्णिमाको दिन देशभर उम्मेदवारी द

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले यही मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ।राजनीतिक दल दर्ता भएपछि पुस १ गते दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जनाएको छ। स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयानुसार आगामी फागुन २५ बिहीबार राष्ट्रपतिको र चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा […]

निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । त्यस्तै २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ । २६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् […]

उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ – लामो समयदेखी रिक्त प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । निर्देशनलगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ […]

एन्फाको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले असार ६ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले जेठ १२ गते बिहीबारसम्म उम्मेदवारको मनोनयन दर्ता गराएको थियो । एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले सार्वजनीक गरेको कार्यतालिका अनुसार आज प्रारम्भिक मतदाता नामावली प्रकाशन गरि गरिएको छ […]

एनआरएनएको निर्वाचनको कार्यतालिका सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) १०औं अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचनको कार्यतालिका सार्वजानिक गरिएको छ ।अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उच्च अदालत पाटनमा कानूनी उपचारका लागि मुद्दा दायर गरेको गरेको थियो । सो मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयको पत्र तत्काल कार्यान्वयन नगर्न नगराउन भनेपछि एनआरएनए निर्वाचन समितिले […]

नाडाको निर्वाचन कार्यतालिका सार्वजनिक

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।नाडाको मंसिर २२ र २३ गते काठमाडौंमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । नाडाले मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने भएको छ । २ बजेसम्म मतदाता नामावली उपर दावि विरोध गर्ने, दाबी विरोधको जाँचबुझ गरी ४ बजे अन्तिम मतदाता नामावली […]

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियूको माग

नेकपा एमाले निकट अनेरास्ववियूले स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गरेको छ । आइतबार अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोलीले त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटालाई १६ बुँदे ज्ञापनपत्र बुझाएको हो ।आगामी फागुन १४ गते स्ववियु चुनाव सम्पन्न हुने गरी कार्यतालिका ल्याउन अनेरास्ववियू सचिवालय सदस्य तथा त्रिविका इन्चार्ज मदन विष्टले जानकारी दिए । यस्तै त्रिविले अध्ययन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्काल अनिवार्य सञ्चालन गर

प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं, असार २२ । प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा भएअनुरूप निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वानसमेत गरेको छ । दल दर्ताका लागि असार ३१ देखि साउन […]

मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो । दोस्रो चरणको निर्वाचनका लागि असोज ३१ गते मनोनयन दर्ता गर्ने र कात्तिक ५ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका […]