गैरआवासीय नेपाली संघ (एनआरएनए) १०औं अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचनको कार्यतालिका सार्वजानिक गरिएको छ ।अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उच्च अदालत पाटनमा कानूनी उपचारका लागि मुद्दा दायर गरेको गरेको थियो । सो मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयको पत्र तत्काल कार्यान्वयन नगर्न नगराउन भनेपछि एनआरएनए निर्वाचन समितिले […]