राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आगामी माघ ११ गते हुने निर्वाचनका लागि आयोगले यही मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम राखेको छ।राजनीतिक दल दर्ता भएपछि पुस १ गते दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगले जनाएको छ। स्वीकृत कार्यतालिका अनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको

सम्बन्धित सामग्री

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका र कार्यक्रम स्वीकृत गरेको छ। आयोगले प्रेस विज्ञप्ती जारी गर्दै माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत भएको जानकारी दिएको हो। स्वीकृत कार्यतालिकाअनुसार...