उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ – लामो समयदेखी रिक्त प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । निर्देशनलगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ […]

सम्बन्धित सामग्री

भुसाललाई उपसभामुख बनाउने सहमति

काठमाडौं ।  प्रतिनिधिसभामा खाली रहेको उपसभामुख पदको लागि यही शुक्रबार निर्वाचन हुने भएको छ । संसद् सचिवालयले बुधबार लामो समयसम्म खाली रहेको उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ । यसैबीच सत्ता गठबन्धले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउन सहमति जुटेको कांग्रेसका नेता मीन विश्वकर्माले बताउनुभयो । उपसभामुखका लागि शुक्रबार हुने निर्वाचनका […]

उपसभामुखको चुनाव : यस्तो छ निर्वाचनको कार्यतालिका

प्रतिनिधिसभाका उपसभामुख चयन गर्न दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार असार ३१ गते शुक्रबार निर्णयार्थ प्रस्तुत गरिने भएको छ । अर्थात ३१ गते उपसभामुखका लागि निर्वाचन हुने भएको छ ।  संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३० गते उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गर्न समय छुट्ट्याइएको छ ।  यसरी सूचना दर्ता गर्न असार ३० गते बिहान ११ बजेदेखि १ बजेसम्मको समय छुट्ट्याइएको छ । त्यस्तै निर्धारित समयमा दर्ता भएका सूचनालाई

संघीय संसद्को उपसभामुखकाे निर्वाचन शुक्रबार, कसले मार्ला बाजी?

काठमाडौं : लामो समयपछि प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ। उपसभामुख रिक्त भएको भन्दै चर्को आलोचना भएपछि सरकारले उपसभामुख चयन गर्न लागेको हो।  उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने संसद सचिवालय स्रोतले जनाएको छ। आजको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय कार्यसूची छ।तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख खाली थियो। नेपालको संविधानको धारा ९० को उपधारा (२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प

उपसभामुख चयनको प्रकृया अघि बढ्ने

काठमाडौँ। रिक्त उपसभामुख चयनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने भएका छन्। प्रतिनिधि सभाको कार्यसूची अनुसार आजको बैठकमा सभामुख सापकोटाले रिक्त रहेको उपसभामुख पदको निर्वाचनको मिति र समय तोक्न लागेका हुन्।

उपसभामुखको निर्वाचन पर्सि ३१ गते

२९ असार, काठमाडौं । उपसभामुख चयनका लागि पर्सि ३१ गते निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तय भएको छ । स्रोतका अनुसार पर्सि शुक्रबार निर्वाचन तोकिने छ । तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै तीन वर्षदेखि रिक्त छ ।

उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुने, कार्यतालिका सार्वजनिक गर्दै सभामुख

सभामुख  अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न लागेका छन् । सभामुखले बुधबार नै उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गर्न लागेका हुन् ।

उपसभामुखको निर्वाचन चैत २ गते

काठमाडौं : आगामी चैत २ गते शुक्रबार उपसभामुखको निर्वाचन हुने भएको छ। सभामुख कृष्णबहादुर महराले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुखको निर्वाचन आगामी चैत्र २ गते शुक्रबार अपरान्ह १ बजेका लागि तय गरिएको जानकारी दिए। उनले उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न पनि संघीय संसद सचिवालयका महासचिव मनोहरप्र...