लागूऔषध बिक्री गरेको आरोपमा फार्मेसी सञ्चालक पक्राउ
प्रहरीले गोंगबु मित्रनगरमा रहेको कविता फार्मेसीका सञ्चालकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल हाईड्रो कोलोराइड ६ सय ५० क्याप्सुलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा फार्मेसी सञ्चालक गोरखा पालुङटार नगरपालिका–४ घर भएकी बिनिता कुमाल छिन् ।
डाक्टरको सिफारिस बिना नियन्त्रीत औषधी विक्रिवितरण गरेको आरोपमा काभ्रेको पनौतीमा फार्मेसी सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक हरि खतिवडाका अनुसार काभ्रेको...
काठमाडौं– लागूऔषध कारोबारको आरोपमा लाजिम्पाटका एक फार्मेसी सञ्चालक पक्राउ परेका छन्। लाजिम्पाटस्थित सन्देस फार्मेसीका संचालक काठमाडौँ ओमबहाल बस्ने ३६ बर्षीय बुद्ध बज्राचार्यलाई...