पुटिनले भारतमा ६ घण्टा बिताए, भारत भन्छ– भ्रमण छोटो तर महत्वपूर्ण

२१ मंसिर, काठमाडौं । भारतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध मजबुत भएको दाबी गरेको छ । पुटिनको भारत भ्रमण छोटो समयको भए पनि महत्वपूर्ण रहेको दाबी गरिएको छ । रुसी राष्ट्रपति पुटिन सोमबार भारत भ्रमणमा आएका थिए । उनी करिब ६ घण्टामात्र भारतमा रहे । भारतमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग […]

सम्बन्धित सामग्री

'सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ'

काठमाडौँ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन् ।

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा

भालुवाङ- नेपाल सरकारका सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताएकी छन् ।  दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याएको बताइन् । उनले भनिन्, 'पछ...

वेटर : छोटो अवधिको तालिमपछि सोझै रोजगारी

अतिथि सत्कारसँग जोडिएको एक महत्वपूर्ण पेशा हो वेटर । वेटरको बानी–व्यवहार र प्रस्तुतिले समग्र होटल-रेस्टुरेन्टकै साख जोगाउँछ ।

भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

'प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोज कुमार भारतीले एएनआईलाई बताएका छन्।...

छोटो समयमा सही काम गरेर देखाउँछुः केसी

‘समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ। काम गर्न आएको हुँ। छोटो समय नै सही काम गरेर देखाउँने छु,’ उनको भनाइ थियो। जीवनको ४० वर्ष आफूले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, ...

फोनको साइडमा हुने छोटो लाइन, जुन बिना हुँदैन कल र मेसेज

कयौं वर्षदेखि हामी विभिन्न मोडलको फोन देख्दै आएका छौं । चाहे त्यो फ्लिप फोन होस वा स्लाइड आउट फोन । धेरै फोनहरु धेरै हदसम्म उस्तै देखिन्छ । फरक यति हुन्छ, कुनै फोनको बटन एकातिर हुन्छ भने केही फोनको अर्कोतिर । तर कयौं पटक फोनको महत्वपूर्ण क्षेत्रमा हामी सोच्दैनौँ । तपाईंले पनि यस्तो कुरामा ध्यान दिनु भएको छैन होला ।के तपाईले कहिले फोनको साइडमा राखिएको लाइनलाई देख्नुभएको छ ? यदि छ भने यो के हो भन्ने तपाईलाई थाहा नै होला । यदि छैन भने आज हामी तपाईंलाई बताउन गइरहेका छौं ।फोनको साइडमा राखिएको यो लाइन

नक्कली पैठारीकर्ता  र राजस्व चुहावट

नक्कली पैठारीकर्ताका फर्महरू दसैँ–तिहारजस्ता महत्वपूर्ण चाडबाडमा छोटो समयका लागि देखिने र निश्चित समयपछि स्वतः बन्द वा ‘ननफायलर’ भई निष्क्रिय हुने वा हराउने गर्छन्  नेपालको कर प्रणालीमा नक्कली बीजकको धेरै चर्चा हुने...

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित मातृशिशु मितेरी अस्पताल प्रयोगशाला अन्तर्गत सेवा विस्तारको आज उद्घाटन गर्दै उनले जनतालाई छिटोछरितो स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।अस्पतालले छोटो समयमा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै

कर्ममा विश्वास गर्ने धर्मको एनआरएनमा उपाध्यक्षमा दाबेदारी

छोटो समयमा सफलताको पछाडि मेहनत र परिश्रम महत्वपूर्ण हुन्छ। सिड्नी वरपर डोमिनोज पिज्जाको ब्राण्डलाई केहि वर्षमै दर्जन स्टोर खोल्न सफल धर्मराज अधिकारीलाई यस भेगमा सफल उद्यमी र सफल अभियन्ताका रूपमा सबैले चिन्छन्।

मन्त्रीले भने : छोटो समयमा बजेट बनाउँदा महत्वपूर्ण योजना छुटे

१३ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले समय अभावका कारण अगामी आर्थिक वर्षको बजेटमा महत्वपूर्ण कार्यक्रम समावेश गर्न नसकिएको बताएका छन् । आइतबार प्रदेशसभामा बजेटमाथि उठेका आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदै मन्त्री खड्काले पदभार सम्हालेको छोटो समयमै बजेट निर्माण गर्नुपर्ने अवस्थाका कारण महत्वपूर्ण योजना छुटेको बताए । ‘प्रदेश सरकार गठन भएको […]