‘समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ। काम गर्न आएको हुँ। छोटो समय नै सही काम गरेर देखाउँने छु,’ उनको भनाइ थियो। जीवनको ४० वर्ष आफूले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, ...