फोनको साइडमा हुने छोटो लाइन, जुन बिना हुँदैन कल र मेसेज

कयौं वर्षदेखि हामी विभिन्न मोडलको फोन देख्दै आएका छौं । चाहे त्यो फ्लिप फोन होस वा स्लाइड आउट फोन । धेरै फोनहरु धेरै हदसम्म उस्तै देखिन्छ । फरक यति हुन्छ, कुनै फोनको बटन एकातिर हुन्छ भने केही फोनको अर्कोतिर । तर कयौं पटक फोनको महत्वपूर्ण क्षेत्रमा हामी सोच्दैनौँ । तपाईंले पनि यस्तो कुरामा ध्यान दिनु भएको छैन होला ।के तपाईले कहिले फोनको साइडमा राखिएको लाइनलाई देख्नुभएको छ ? यदि छ भने यो के हो भन्ने तपाईलाई थाहा नै होला । यदि छैन भने आज हामी तपाईंलाई बताउन गइरहेका छौं ।फोनको साइडमा राखिएको यो लाइन